• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत डीएसपी आईएसआईएसको मतियार !

  •   सोमबार, भदौ २४, २०८१ मा प्रकाशित

काठमाडौं । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत डीएसपी हेमबहादुर शाही प्रहरी नियन्त्रणमा छन्। प्रहरी प्रधान कार्यालयले उनीमाथि छानबिन गरिरहेको छ। उनीमाथि लगाइएको कसुरको आंशका भने सानो छैन। उनीसहित ३ जना नेपाली नागरिकविरुद्ध अपराधिक गतिविधिमा संलग्न समूह ‘आईएसआईएस’ को मतियार भएर काम गरेको आरोप छ।

कैलाली घर भएका डीएसपी हेमबहादुर शाही, कालीकोटका महेन्द्रजंग शाह र कालीकोटकै दिपेन्द्रबहादुर शाह इन्टरपोलको शंकाको घेरामा परेका हुन्। प्रहरी प्रधान कार्यालयका प्रवक्ता दानबहादुर कार्कीका अनुसार कार्कीसहित अन्य तीन जनाका विषयमा इन्टरपोलबाटै जानकारी माग गरिएकाले प्रहरी प्रधान कार्यालयले पनि अनुसन्धान सुरु गरेको हो।

विशेषतः डीएसपी कार्की र विवादित छविका कालीकोटका नागरिक महेन्द्रजंग शाहसँगको सम्वन्धका विषयमा छानबिन सुरु गरिएको हो। विवरण माग गरिएका तिनै जनामाथि नेपाल प्रहरीलेसमेत अनुसन्धान र छानबिन गरिरहेको छ।

महेन्द्रजंग नेपालमा भन्दा विदेशमा नै बढी बस्ने गरेको सूचना प्रहरीले प्राप्त गरेको छ। प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन (इन्टरपोल) को नेशनल सेन्ट्रल ब्युरो (एनसीबी) सिंगापुरले नेपाल प्रहरीको इन्टरपोल शाखा ‘एनसीबी’ काठमाडौंंलाई तीनैजनाको विवरण माग्दै पत्र लेखेको थियो।

उनीहरूको सम्पूर्ण विवरण र पृष्ठभूमि समेत माग गर्दै पत्र आइसकेपछि प्रहरी प्रधान कार्यालयले समेत छुट्टै अनुसन्धान र छानबिन गर्दै छ। कालीकोटका महेन्द्रजंग शाहमाथि सिंगापुर प्रहरीले ‘आईएसआईएस’ मा संलग्न भएको आशंकामा अनुसन्धान गरिरहेको छ।

प्रहरीका अनुसार एनसीवी सिंगापुरले महेन्द्रजंग शाह आतंकवादी गतिविधिमा संलग्न अतिवादी संगठन आईएसआईएससँग आर्थिक कारोबारमा जोडिएको आंशका गरेको छ। उक्त संगठनका मतियारहरू नेपालमा अन्य पनि रहेको हुनसक्ने अनुमान छ। प्रहरीले शंकास्पद अन्य व्यक्तिहरूको पनि निगरानी गरिरहेको छ। अन्नपूर्णबाट

  • आईएसआईएसको मतियार
सोमबार, भदौ २४, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.