• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

चैनपुर सेती आयोजनाको काम दुई महिनादेखि ठप्प

  •   बुधबार, असोज ०२, २०८१ मा प्रकाशित

बझाङ । सुदूरपश्चिमको विकासका लागि महत्त्वपूर्ण मानिएको चैनपुर सेती जलविद्युत् आयोजनाको काम दुई महिनादेखि ठप्प छ । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको २ सय १० मेगावाट क्षमताको आयोजना निर्माणको काम गर्दा सम्बद्ध सरकारी प्रक्रिया पूरा नगरी थालिएको भन्दै डिभिजनल वन कार्यालय बझाङले रोकेको हो ।

डिभिजनल वन कार्यालयले गत असार २६ मा ताकेता पत्र पठाउँदै आयोजना निर्माणको काम वन ऐन र नियमावली बर्खिलाप हुने गरी भइरहेकाले तत्काल रोक्का राख्न भनेको थियो । वन कार्यालयले आयोजनाको काम रोक्न जिल्ला प्रशासन कार्यालय, नेपाली सेनालगायत निकायलाई पत्राचार गरेका कारण आयोजनाले अधिग्रहण गरेको जग्गामा भइरहेको काम पनि रोकिएको हो ।

असार अन्तिम साता डिभिजनल वन अधिकृत शम्भुप्रसाद तिवारीले अवैध निर्माण कार्य रोक्न भन्दै नेपाली सेनालाई पनि पत्र पठाएका थिए ।राष्ट्रिय वन क्षेत्रको प्रयोग गरी आयोजनाले निर्माण कार्य गरिरहेको र उक्त काम गर्दा वन ऐन, २०७६ को दफा ४२ र वन नियमावली, २०७९ को नियम ८७ देखि ९७ सम्मका आवश्यक प्रक्रिया पूरा नगरेको पत्रमा उल्लेख थियो ।

‘वन नियमावलीको नियम ९८ को उपनियम (१) बमोजिम राष्ट्रिय वन क्षेत्रमा नेपाल सरकारबाट अनुमति प्राप्त विकास आयोजना सञ्चालन गर्नुअघि सम्बन्धित विकास आयोजना सञ्चालकले त्यस्तो आयोजना सञ्चालनका लागि प्राप्त अनुमतिपत्र वन तथा भू–संरक्षण विभागसँग गरेको सम्झौताबमोजिम प्रयोग गर्न दिएको अनुमतिपत्र तथा अन्य कागजातसहित वन क्षेत्रमा प्रवेशका लागि डिभिजन वन कार्यालयमा निवेदन दिनुपर्ने र सोही नियमको उपनियम (२) मा त्यस्तो निवेदन परे डिभिजनल वन अधिकृतले सोउपर आवश्यक जाँचबुझ गरी राष्ट्रिय वन क्षेत्रमा विकास आयोजना सञ्चालनका लागि प्रवेश गर्न इजाजत दिनुपर्नेछ भन्ने स्पष्ट व्यवस्था भएकामा त्यस आयोजनाबाट त्यस्ता कुनै पनि कानुनी प्रक्रिया पूरा नगरी प्रचलित ऐन, नियमविपरीत राष्ट्रिय वन क्षेत्र प्रयोग गरिरहेकाले उक्त काम तुरुन्त रोक्का राख्न हुन पुनः जानकारी गराइन्छ,’ पत्रमा भनिएको छ ।

यसअघि पनि यो प्रक्रिया नहुन्जेल काम रोक्न ताकेता गरिएको तर आयोजनाले पत्रको बेवास्ता गरेको पत्रमा उल्लेख छ । वन कार्यालयको पत्रपछि आयोजनाको आफ्नै नाममा भएको जग्गामा भइरहेको काम पनि रोकिएको र यसले निर्माणमा व्यवधान भएको चैनपुर सेती जलविद्युत् आयोजनाले जनाएको छ । कान्तिपुरबाट

  • चैनपुर सेती आयोजना
बुधबार, असोज ०२, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.