• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

दुई देशका प्रहरी अधिकारीबीच आपराधिक गतिविधि नियन्त्रण गर्ने समझदारी 

  •   सोमबार, असोज १४, २०८१ मा प्रकाशित
सुदूरपश्चिम। सशस्त्र प्रहरी बल नेपाल र भारतीय सीमा सुरक्षा बल (एसएसबी) का अधिकारीबीच कैलाली–कञ्चनपुरसँग जोडिएको अन्तर्राष्ट्रिय सीमाक्षेत्रमा अवाञ्छित र आपराधिक गतिविधि नियन्त्रण गर्ने समझदारी भएको छ ।

भारत, उत्तर प्रदेशको लखिमपुरखिरी जिल्लास्थित, गौरीफन्टामा आइतबार बसेको दुवै देशका प्रहरी अधिकारीको बैठकमा सीमाक्षेत्रमा दशगजाका साथै सीमास्तम्भको सुरक्षा, सीमास्तम्भ बिग्रे भत्किएका भए तिनको मर्मतसम्भार, लागुऔषध नियन्त्रण, मानवतस्करी नियन्त्रण, सीमामा हुनसक्ने विदेशी घुसपैठ रोकथामलगायत विषयमा छलफल भई समन्वयात्मक रूपमा काम गर्ने समझदारी भएको सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण हेडक्वाटर, कैलालीका सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेले जानकारी दिए ।

नजिकिँदै गरेका चाडपर्वका समयमा भारतबाट स्वदेश फर्किने क्रममा कतिय नेपाली भारतीय सीमा क्षेत्रमा लुटिने गरेको विगतको घटनालाई मध्यनजर गरी यस्ता घटना हुन नदिन दुवै देशका प्रहरीले आवागमनमा सहजीकरण गर्ने समझदारी पनि भएको छ । पछिल्ला दिनमा गौरीफन्टा सीमानाकामा राति ८ बजेबाट पैदल हिँडेर आवागमन गर्नसमेत रोक लगाइएको गुनासो आइरहँदा बैठकमा दुवै देशका प्रहरी अधिकारीबीच भन्सार काट्नु नपर्ने सामानसहित हिँड्ने नागरिकलाई आवागमन गर्न दिने समझदारी भएको सशस्त्र प्रहरी उपरीक्षक पाण्डेले बताए ।

यहाँ राति ८ बजेटबाट गौरीफन्टा सीमानाकाको गेटमा बिरामी बोकेको एम्बुलेन्स बाहेक अन्य सवारीसाधनको आवागमनमा रोक लगाउने गरिएको छ । बैठकमा सहभागी भएका उनले भने,“सीमा क्षेत्रमा दुवैतर्फ प्रत्येक दिन साँझ ८ बजेपछि भन्सार कार्यालय बन्द हुने गरेको भए पनि भारतमा भन्सार लाग्ने मालवस्तु साथमा नभएका नेपाली नागरिकलाई तोकिएको समयपछि पनि आवागमनमा सहजीकरण गरिदिने समझदारी भएको छ ।”

बैठकमा नेपालका तर्फबाट सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण हेडक्वाटर कैलालीका प्रमुख प्रहरी उपरीक्षक पाण्डे, सशस्त्र प्रहरी बल नं ३५ गण हेडक्वाटर कञ्चनपुरका प्रहरी उपरीक्षक खगेन्द्रबहादुर चन्दसहित सशस्त्र प्रहरी बलका अधिकारी सहभागी थिए । भारतीय पक्षबाट एसएसबि ३९औँ बटालियन डेपुटी कमाण्डेन्ट विजेन्द्रकुमारसहित प्रहरी अधिकारी सहभागी थिए ।

केही दिनअघि सुरक्षा अधिकारीबीच धनगढीमा पनि समन्वय बैठक सम्पन्न भएको थियो । उक्त बैठकमा पनि दुई देशका सुरक्षा निकायबीच खबर आदानप्रदान, आवश्यकतानुसार सीमा इलाकामा संयुक्त गस्ती, सीमा र दशगजाको अतिक्रमण रोकथाम, अवाञ्छित एवं आपराधिक क्रियाकलाप नियन्त्रणलगायत विषयमा छलफल गरिएको थियो । रासस

सोमबार, असोज १४, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.