• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

शान्ति सुरक्षालाई ध्यानमा राख्दै सशस्त्र प्रहरीद्वारा सीमानाकामा कडाइ

  •   शुक्रबार, असोज १८, २०८१ मा प्रकाशित

धनगढी- शान्ति सुरक्षालाई ध्यानमा राख्दै सशस्त्र प्रहरी बल ७ नं बैजनाथ बाहिनीले सुदूरपश्चिम प्रदेशका नाकामा कडाइ गरेको छ ।
दसैँ तिहार नजिकिएसँगै दुई देशिय र त्रिदेशियका नागरिकलाई नाकामा समस्या हुन नदिन सशस्त्र प्रहरी बलले कडाइ गरेको हो ।

सुदूरपश्चिमका ९ वटै जिल्लाका २१ ठाउँमा हेल्प डेस्क र ५ जिल्लाका ५ स्थानमा हेल्थ डेष्क निर्माण गरिएको सशस्त्र प्रहरी वल ७ नं बैजनाथ बाहिनीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले निशाना न्युजलाई जानकारी दिए । नागरिकलाई नाकामा समस्या नहोस् भन्नका लागि प्रहरी बलले हेल्थ र हेल्प डेस्क निर्माण गरी कामको थालनी गरेको उनले बताए ।

No description available.

सुदूरपश्चिमका ९ वटै जिल्लामा सीमा गस्ती,रात्री,दिउँसो गस्ती,हाइवेमा एम्वुलेन्स एलआरटी चेक प्वाईन्ट,क्युआरटी चेक प्वाईन्ट, स्टेन्डवाई टोली, दुर्घटना रेस्क्यु, बजार गस्ती, विपद् र नाकामा ठगिने,लुटिने प्रवृतिलाई रोक्न जनचेतनाका कार्यक्रम गरिँदै आएको उनले बताए ।

‘ब्याकअप प्रहरी त हामीसँग हुने नै भयो । स्पेसल्ली  बिशेष सुरक्षा योजना अन्र्तगत दशै तिहार लक्षितका लागि दुई हजार ५ सय ४४ सशस्त्र प्रहरी परिचालन गरिएको छ’ उनले भने ।
उनले स्टेण्डवाइ १ पलाटुन २४सै घण्टा सुरक्षामा खटिने गरेको बताए । उनीहरुले सँयुक्त सीमा गस्ती,बैठक गर्नुका साथै नेपाली सेना, नेपाल प्रहरी उधोगवाणिज्य संघ लगायत सम्बन्धीत निकाय संग प्रभावकारी मजबुद सुरक्षा र कामका लागी समन्वय गर्दै अगाडि बढिरहेको उनको भनाइ छ ।

भन्सार छलीका सामान लगायतबाट चालु आर्थिक बर्षको हालसम्म ४ करोड ८३ लाख ८६ हजार ८३६ रुपैयाँ राजस्व संकलन भएको उनले वताए । सीमा सुरक्षामा पनि कटिबद्ध भएर लाग्ने गरेको बताउँदै उनले सीमा सुरक्षामा खलल पुग्ने काम भए र सीमा स्तम्भ पानीले बगाएमा दुईटै देशमा मनिटरिङ गरि अन द स्पोट सुधार गरिँदै अघि बढ्दै जाने गरेको  बताए ।

No description available.

  • सीमानाकामा कडाइ
शुक्रबार, असोज १८, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.