• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, भदौ ३०, २०८३
☰
मङ्गलबार, भदौ ३०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ५. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ६. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ७. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ८. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ९. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

सुगमका उपभोक्तालाई दुर्गमका स्याउ

  •   मङ्गलबार, असोज २२, २०८१ मा प्रकाशित

बाजुरा- बाजुरामा उत्पादन भएका स्याउ देशका विभिन्न सहरमा पुगेका छन् । बाजुरामा उत्पादन भएका स्याउ देशका ठुला सहर काडमाडौँ, धनगढी, नेपालगन्ज, सुर्खेत, लम्की, टीकापुर, बौँनिया, छिन्चुलगायतका सहरमा सस्तो तथा सुलभ मूल्यमा बिक्री भइरहेको कृषि ज्ञानकेन्द्र बाजुराले जनाएको छ ।

बाजुराको बुढीनन्दा नगरपालिका, स्वामीकार्तिक गाउँपालिका, हिमाली गाउँपालिका, जगन्नाथ गाउँपालिका र गौमूल गाउँपालिकाका विभिन्न स्थानमा पर्याप्त मात्रामा स्याउ उत्पादन हुन्छन् ।

यो वर्ष उत्पादन भएका स्याउलाई बजारीकरण गर्नका लागि कृषि ज्ञानकेन्द्र बाजुराले ढुवानी गर्ने भने पनि समयमै सुदूरपश्चिम प्रदेश सरकारको बजेट आएन त्यसैले ठेकेदार, सहकारी र समूहले स्याउ ढुवानी तथा बजारीकरणमा सहयोग गरेको कृषि ज्ञानकेन्द्र बाजुराका प्रमुख भूमिराज उपाध्यायले बताए ।

यो वर्ष स्वामीकार्तिक गाउँपालिकाबाट २० ट्रक स्याउ जिल्लाबाहिर निर्यात भएको कृषि विकास शाखा प्रमुख विनोद शाहीले बताए । उनले भने, “जिल्लाबाहिर मात्रै स्वामीकार्तिक गाउँपालिकाबाट २० ट्रक स्याउ निर्यात भएको छ । ठेकेदार, सहकारी र समूहले किसानको बारीमै गएर ‘ए’ ग्रेड स्याउको प्रतिकिलोग्राम ४५ र ‘बी’ र ‘सी’ को क्रमशः ४० र ३५ रुपियाँमा खरिद गरेका हुन् ।”

सस्तोमा स्याउ बेच्दा पनि किसानले ८० लाखको स्याउ निर्यात गरेका छन् भने २० लाख बराबरको स्याउ जिल्लाभित्रै बिक्रीवितरण भएको छ । बुढीनन्दा नगरपालिकाको पाण्डुसैनमा उत्पादन भएको स्याउ पनि काठमाडौँ, धनगढी, नेपालगन्ज, महेन्द्रनगरलगायतका सहरमा उपलब्ध छन् । ‘ए’ ग्रेडको स्याउ प्रतिकेजी १२० र ‘बी’ र ‘सी’ को क्रमशः १०० र ८० रुपियाँमा बारीबाटै खरिद भएर देशका विभिन्न सहरमा बिक्रीवितरण भइरहेको स्याउ व्यवसायी उज्ज्वल रावतले बताए ।

बुढीनन्दा नगरपालिकाको स्याउ उत्पादन हुने क्षेत्र पाण्डुसैनमा ७७६ हेक्टरमा स्याउ खेती गरिएको छ । यो वर्ष उत्पादन भएको ७७६ मेट्रिक टनमध्ये २५० मेट्रिक टन स्याउ बिक्री भइसकेको र बाँकी स्याउ जिल्लाभित्र तथा बाहिर निर्यात हुने क्रम जारी रहेको बुढीनन्दा नगरपालिकाको कृषि विकास शाखाले जनाएको छ ।

बर्सातमा स्याउ ढुवानीमा समस्या भए पनि बाजुराको स्याउको माग देशभर भइरहेकाले यो वर्ष बजारीकरणमा त्यति समस्या नभएको कृषि विकास शाखा प्रमुख भागेन्द्र मल्लले बताए ।

उनले तुलनात्मक रूपमा गत वर्षभन्दा यस वर्ष स्याउ उत्पादनमा वृद्धि भएको र किसानले सहजै उत्पादित स्याउको मूल्य पाइरहेको बताए । त्यस्तै जगन्नाथ, हिमाली र गौमूल गाउँपालिकामा उत्पादन भएको स्याउ भने जिल्लाभित्रै खपत भएको स्याउ व्यवसायी कृषकले बताएका छन् । गाेरखापत्रबाट

  • स्याउ
मङ्गलबार, असोज २२, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
डोटीमा भरुवा बन्दुक बरामद
भन्सार छलीका सामान नियन्त्रणमा
यस्तो छ आजको मौसम पूर्वानुमान
मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला
रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय
तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

समाचार

सबै

डोटीमा भरुवा बन्दुक बरामद

भन्सार छलीका सामान नियन्त्रणमा

यस्तो छ आजको मौसम पूर्वानुमान

मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला

डोटीमा भरुवा बन्दुक बरामद

भन्सार छलीका सामान नियन्त्रणमा

यस्तो छ आजको मौसम पूर्वानुमान

मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ५.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

  • ६.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.