कैलाली । धनगढी १३ कैलाली गाँउका समाज सेवी भोजराज भट्टको ६३ बर्षको उमेरमा निधन भएको छ । भट्टलाई शुक्रवार राती हटटेक आएर मृत्यु भएको हो । पुर्बशिक्षक समेत रहेका भट्ट लामो समय देखि समाज सेवामा समेत सकृय थिए ।
.
समाज सेवी भोजराज भट्टको ६३ बर्षको उमेरमा निधन
समाज सेवी भोजराज भट्टको ६३ बर्षको उमेरमा निधन
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













