कञ्चनपुर । कञ्चनपुरको कृष्णपुरका एक किशोर खैरो हेरोइनसहित पक्राउ परेका छन्।
कृष्णपुर नगरपालिका–२ बंक बजारबाट सोही ठाउँ बस्ने १७ वर्षीय किशोर १२० मिलिग्राम लागूऔषध ९खैरो हेरोइन०सहित पक्राउ परेका हुन्। किशोरलाई आइतवार अस्थायी प्रहरी पोष्ट वाणीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।















