धनगढी – दार्चुलामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको नौगाड गाउँपालिका–२ दललेखका मोहन सिंह पार्कीको चट्याङ लागेर मृत्यु भएको हो।
वडाध्यक्ष नारायणसिंह ठगुन्नाका अनुसार उनी घरमा एक्लै थिए। घरका अरु सदस्य सदरमुकाममा रहेको उनले बताए।