बाँके । कोहलपुर नगरपालिका -११ स्थित कालिका वर्कसपमा विद्युत सर्ट भई सोमबार बिहान आगलागी हुँदा वर्कसप पूर्णरूपमा जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार














