महोत्तरी । भँगाहा नगरपालिका-६ मजरास्थित बौद्दीमाई उघोग (इँट्टा भट्टा)मा अन टेष्ट लेखिएको ट्याक्टरको ठक्करबाट सोही इँट्टा भट्टामा काम गर्ने रौतहट घर भएका राजन माझीको छोरा १ वर्षीय संदिप माझिको आइतबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।
प्रहरीले हाल फरार ट्याक्टर चालकको खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
ट्याक्टरको ठक्करबाट बालकको मृत्यु
ट्याक्टरको ठक्करबाट बालकको मृत्यु
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार















