धनगढी । कैलालीको गोदावरी नदीमा नुहाउने क्रममा पुजा सार्कीको मेत्यु भएको छ ।
बुधबार कैलाली, गोदावरी ३ स्थित गोदावरी नदीमा सोही ठाउँ बस्ने बर्ष १६ की सार्कीको नुहाउने क्रममा मृत्यु भएको हो ।
उनी नुहाउने क्रममा डुबी स्थानियहरूले उद्दार गरी मालाखेती अस्पताल ल्याई चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।













