सुनसरी । हरिनगरा गाउँपालिका-३ गौतमपुरस्थित सडकमा प्र.१-०२-००३ त ५०९ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरमा सवार सोही गाउँपालिका-२ बस्ने २० वर्षीया जुलेशा खतुनको आइतबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।













