धनगढी- सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको उप-कुलपतिमा वरिष्ठ साहित्यकार, संस्कृतिविद् डा। टी एन जोशीलाई नियुक्त गरिएको छ ।
जोशीलाई प्रदेश सरकारको निर्णयबाट मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको उप-कुलपति पदमा नियुक्त गरेका हुन् । जोशी कैलाली जनपुस्तकालयका अध्यक्ष समेत हुन् ।













