कञ्चनपुर । कञ्चनपुरमा भन्सार छलीका सामान प्रहरीले बरामद गरेको छ । कञ्चनपुरको भिमदत्त ९ ब्रह्मदेब बाट भन्सार छलि गरि ल्याएका
मूल्य रु.३३,३००। का सामान प्रहरीले बरामद गरेकोे हो ।
पेय पदार्थ, किराना लगायतका सामानहरु इलाका प्रहरी कार्यालय ब्रह्मदेव, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी बरामद गरिएको जनाएको छ ।













