कंञ्चनपुर । कंञ्चनपुरमा जुवातास खेलिरहेको अबस्थामा ८ जनालाइृ प्रहरीले पक्राउ गरेको छ । शनिबार कञ्चनपुर, भिमदत्त ४ बजारमा रहेको एक होटेलमा जुवातास अखेलीरहेको अबस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
गोप्य सुचनाको आधारमा खानतलासी गर्दा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले रु. २३,८३५ नगद सहित पक्राउ
गरेको, र सो सम्बन्धमा थप अनुसन्धान भईरहेको जनाएको छ ।













