• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ३ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • २. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • ३. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ६. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. चालकको लापरबाहीका कारण सवारी दुर्घटना बढ्दै

  • १०. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

धनगढीको मुख्य सडक: संंरचना नहटाउने अडानमा घरधनी

  •   सोमबार, असोज १०, २०७९ मा प्रकाशित

धनगढी – धनगढी उप महानगरपालिकाले मुख्य बजार सडकको १५ मिटर दायाँ बायाँ पर्ने संरचना हटाउन गरेको निर्देशन बिरुद्ध घरधनीहरु एत्रेका छन् । उप महानगरपालिकाले असोज मसान्तभित्र कैलालीपुलदेखी क्याम्पसचोक सडक को १५÷१५ मिटर दायाँ बायाँ पर्ने संरचना हटाउन निर्देशन दिएको थियो । तर उप महानगरको सो निर्देशन बिरुद्ध घरधनीहरु उत्रेका छन्, भने ब्यवसाय स्थानान्तरणका लागी समय दिन ब्यवसायीहरुले माग गरेका छन् । घरधनीहरु क्षतीपुर्ती बिना संरचना नभत्काउने अडानमा छन् ।

धनगढी उप महानगरपालिकाले गत भदौ १३ गते सुचना जारी गरेको छ । सुचनामा कैलाली पुलदेखी क्याम्पसचोकसम्मको बाटो चौडा गर्नुपर्ने भएकाले सडकको १५÷१५ मिटर दायाँ बायाँ पर्ने सबै संरचना असोज मसान्तभित्र खाली गर्न भनिएको छ । सडकको बिस्तृत परियोजना प्रतिबेदन तयार भइरहेको र केही महिनाभित्रै सडक निर्माण कार्यको बोलपत्र प्रकाशित हुने भएकाले उक्त सडकभित्र पर्ने संरचना हटाउन सुचना जारी भएको छ । तर सो क्षेत्रभित्र पर्ने संरचना हटाउन घरधनी तयार छैनन् । उप महानगरले आफुहरुसंगको कुनै सल्लाहबिना एकलौटी निर्णय गरेको भन्दै आक्रोसित घरधनीहरु सो निर्णयको बिरुद्धमा देखिएका हुन् । करोडौँ लगानी गरेर खरिद गरिएको जमिन र बनाइएका संरचना बिना क्षतीपुर्ती छोड्न नसकिने अडानमा उनिहरु छन् ।

धनगढी बुद्धमन्दिरमा घर भएका रण बहादूर बोहराले कुनै हालतमा एक ईन्च जमिन नछोड्ने अडान राखे । मेरो मेहेनतले जमिन किनेर बनाएको घर हो किन भत्काउने उनले भने “उप महानगरपालिकाले क्षतीपुर्ती दिन्छ भने भत्काओस तर बिना क्षतीपुर्ती करोडौँ लगानीको जमिन र घर छोड्न तयार छैनौँ, कसैको उस्काहटमा लागेर मेयरसाप यस्तो गर्दै हुनुहुन्छ भने खबरदार हामीलेपनि तपाइलाई भोट दिएका हौँ ।” कसैलाई घरबार बिहिन बनाएर सडक चौडा गरेर कोही ठुलो हुँदैन उनले भने “सक्नुहुन्छ भने धनगढीका अटो ब्यवस्थापन गर्नुस, अन्य सडकहरु चाँडो निर्माण सम्पन्न गराउनुस आफै बजारमा भिडभाड कम हुन्छ ।”

यस्तै धनगढी मेनरोडमा घर भएका कानुन ब्यवसायी ठेकेन्द्र जोशीले नियोजित ढंगले एउटा टिम लागेको बताए । सडकमा घर अर्कैको छ, जसको घर सडकभन्दा पछाडी पर्छ त्यो मान्छेले घर भत्काउने भनेर मिडियाबाजी गरिरहेका छन् जोशीले भने “जसको घर जाने भनिएको छ उनलाई आफ्नै पिडा छ त्यो घर भत्के मेनरोडमा घर पुग्नेहरु घर भत्काउन तयार छौँ भन्दै मेयरलाई उस्काउनमा लागेका छन् यसरी नियोजित केही ब्यक्तीका स्वार्थमा लागेर हामीलाई घरबार बिहिन बनाउन मेयरसाप लाग्नुहुन्छ भने सफल हुनुहुन्न ।”

कसैको धेरै ठाउँमा घर जमिन छ भने छोड्न तयार हुनुहुन्छ होला उनले भने “यो घर भत्के म संग अर्को घर छैन कहाँ बस्ने, बस्ने ब्यवस्था त उप महानगरपालिकाले बनाइदिनुप¥यो नी नत्र बिकल्प बिना भत्काउने कुरै नगर्नुहोस ।” आफ्ना समस्या पोख्दा बिकास बिरोधीको ट्याग लउँछन् ति भड्काउनेहरु बिकासका पक्षधरहरुले सबै घर जाने अवस्थाका घरधनीलाई क्षतीपुर्ती दिने ब्यवस्था मिलाइदिए हुने थियो नी ।”

घरधनीले क्षतीपुर्तीबिना संरचना नहटाउने अडान राखिरहँदा ब्यवसायीहरु भने स्थानान्तरणको बिकल्प दिन आग्रह गरिरहेका छन् । एकातर्फ सहिदगेट–क्याम्पसरोड सडक अलपत्र, अर्को तर्फ चौराहा देखी कैलालीको सडक निर्माणको अन्यौलता भइरहँदा ब्यवसायका लागी बिकल्प नरहेको ब्यवसायीको भनाई छ । एकतर्फको सडक निर्माण सम्पन्न गरे ब्यवसाय स्थानान्तरणको बिकल्प रहने भएपनि त्यो अवस्था समेत नरहँदा ब्यवसायीहरुले घरमा समान थन्क्याउनुपर्ने अवस्था आउने धनगढीका ब्यवसायी बाशुदेव भट्टले बताए । कोरोनाले थला परेको ब्यवसाय बैकंको चर्को ब्याजले झन थला परिरहँदा घर भत्काउने निर्णयले झन माथी उठ्न नसक्ने भन्दै निर्णय सच्याउन उनले माग गरेका छन् ।

उप महानगरपालिकाले गरेको निर्देशनले घरधनी संगै ब्यवसायीलाई समस्या देखिएपछि कैलाली उधोग बाणिज्य संघले छलफल गरेको छ । ब्यवसायीलाई समस्या नपर्ने गरी काम अगाडी बढाउन उप महानगरलाई सुझाव दिने कैलाली उधोग बाणिज्य संघका अध्यक्ष पुस्पराज कुँवरले बताए । निर्माणको कुनै ठेगान नहुँदै ब्यवसायीहरुलाई हतोत्साही बनाउनु नहुने उधोग बाणिज्य संघको तर्क छ । बिकासलाई नरोक्ने तर ब्यवसायीहरुलाइपनि धेरै समस्या नपर्ने गरी काम गर्नुपर्ने कुँवरको जोड छ । ब्यवसायीका समस्या लिएर समाधानका लागी उप महानगरसंग वार्ता गर्ने उनले बताए ।

एशियाली बिकास श्रृण सहयोगमा सहरी बिकास तथा भवन निर्माण कार्यालयले कार्यान्वयन गरेको धनगढीका सडकहरुको अवस्था नाजुक छ । झन चौराहा देखी कैलाली पुलसम्मको सडक निर्माण कहिले शुरु हुने त्यसकोपनि कुनै निश्चित छैन । यतिबेला बजेटको सुनिश्चितता नहुँदै संरचना हटाउने निर्णय गर्नु गलत भएको भन्दै बजेट संगै कामको सुनिश्चितता गरेर मात्रै निर्णय गर्नुपर्नेमा ब्यवसायीको जोड छ ।

 

  • संंरचना
सोमबार, असोज १०, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला
धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ
भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प
सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह
सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

समाचार

सबै

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ३ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • २.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • ३.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

  • ६.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.