भक्तपुर । सूर्यविनायक नगरपालिका ८ पाइलट बाबास्थित जङ्गलमा जुवा (ओखर) खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८८ हजार ४ सय १५ रूपैयाँ र ओखर २१ थान सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जुवा ओखर खेलिरहेको अवस्थामा १० जना पक्राउ
जुवा ओखर खेलिरहेको अवस्थामा १० जना पक्राउ
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार















