• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज २२, २०८३
☰
बिहिबार, असोज २२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ६ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ६ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ४. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ५. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ६. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • ७. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ८. सांसद पाठकले लगाए जेई खाेप

  • ९. धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

  • १०. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

अत्तरिया बसपार्क क्षेत्रमा सेनाले काँडेतार लगाउन टेन्डर गरेपछि स्थानीय चिन्तित

  •   शनिबार, जेठ १०, २०८२ मा प्रकाशित

कैलाली । नेपाली सेनाले कैलालीको अत्तरिया बसपार्कसहितको क्षेत्रमा काँडेतार लगाउन टेन्डर आह्वान गरेपछि स्थानीयबासी चिन्तित हुन थालेका छन् ।

नेपाली सेनाले सो क्षेत्र आफ्नो भएको दाबी गर्दै काँडेतार लगाउन टेन्डर आह्वान गरेपछि स्थानीय चिन्तित हुन थालेका हुन् ।
सेनाले गत वैशाख १२ गते ३५ दिने सूचना जारी गर्दै ७० लाख १० हजारमा टेन्डर आह्वान गरेको छ ।
अत्तरिया बजार क्षेत्रमा पर्ने बसपार्क,अत्तरियाको पूर्व रोड बनखेतदेखि पहाड रोड, लामितालसहित उत्तरी क्षेत्रभित्र पर्ने करिब साढे १७ हेक्टर जमिन नेपाली सेनाले आफ्नो भएको दाबी गर्दै आएको स्थानीय बताउँछन् ।
यसै बिषयलाई लिएर झण्डै एक डेढ बर्ष अघि अत्तरियामा रहेका राजनैतिक दल नागरिक समाज मिलेर अत्तरिया सरोकार समाज गठन गरेर अगाडि बढ्ने कुरा भएको नेकपा एमालेका नेता गोकर्ण भट्टले बताए ।
‘अत्तरियाका केही राजनैतिककर्मीहरुले अवरोध सिर्जना गरेर यो काम जनप्रतिनिधिको हो,अरुले गर्न मिल्दैन सबै काम हाम्रो मेयर सावले गर्नुहुन्छ’, उनले भने ‘संघमा सांसद हाम्रो प्रदेशमा सरकार हाम्रो भन्दै अवरोध गर्ने केही कांग्रेसका आफै सर्वोपरि ठान्ने स्वघोषितहरुले सिंगो अत्तरियाबासीहरुमाथि कुठाराघात गरेका छन् ।’

उनले भने ‘अबको केही दिनमा अत्तरियाको पहाडलाइन राजमार्गदेखि पूर्व न बसपार्क रहनेछ,न मानव बस्ती रहनेछ, सिंगो अत्तरिया सेनाको व्यारेक बन्नेछ स्वघोषित नेताहरुले गरेको कुकर्मको सजाय अत्तरियाबासीले भोग्नु पर्ने छ ।’
उनले अझै पनि कसैमा चेतना अधिकारका लागि लड्नु पर्छ भन्ने लाग्छ भने एक ठाउँमा उभिन जरुरी देखिएको बताए ।

सो क्षेत्रमा नेपाली सेनाले दुई वर्ष अघि नै ‘नेपाली सेनाको नाममा भोगाधिकार प्राप्त जमिन’भन्दै बोर्ड टाँस गरेको थियो ।
नेपाली सेनाले दाबी गर्दै आइरहेका उत्त क्षेत्र तथा संरचनाहरुमाथि हाल गोदावरी नगरपालिका, विभिन्न संघसंस्था र स्थानीयले भोगाधिकार गरिरहेका छन ।

तत्कालीन राजा ज्ञानेन्द्रको शासनकालमा २०६२ सालमा सेनाको नाममा नामसारी गरिएको भनिएको उक्त जग्गामा हाल करोडौँका संरचना बनेपछि मात्रै सेनाले खोजी गरेको स्थानीय बताउँछन् ।

  • स्थानीय चिन्तित
शनिबार, जेठ १०, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
गाउँमा डुल्दै बाघ
अत्तरियामा स्वास्थ्य युवा महोत्सव–२०८३ हुँदै
चट्याङ लागेर ७ वर्षीया बालिकाको मृत्यु
भन्सार छलीका सामानसहित दुई जना पक्राउ
सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित
मोटरसाइकलले ठक्कर दिँदा तीन प्रहरी घाइते

समाचार

सबै

गाउँमा डुल्दै बाघ

अत्तरियामा स्वास्थ्य युवा महोत्सव–२०८३ हुँदै

चट्याङ लागेर ७ वर्षीया बालिकाको मृत्यु

भन्सार छलीका सामानसहित दुई जना पक्राउ

गाउँमा डुल्दै बाघ

अत्तरियामा स्वास्थ्य युवा महोत्सव–२०८३ हुँदै

चट्याङ लागेर ७ वर्षीया बालिकाको मृत्यु

भन्सार छलीका सामानसहित दुई जना पक्राउ

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ६ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ६ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ४.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ५.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

  • ६.
    डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.