• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, भदौ ३०, २०८३
☰
मङ्गलबार, भदौ ३०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ४. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ५. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ६. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ७. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ८. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • ९. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

  • १०. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

कैलालीमा कांग्रेसले ३ सिट पाउँदा जिल्ला नेताको फरक मत, एकीकृत समाजवादीको चित्त बुझेन

  •   बिहिबार, असोज १३, २०७९ मा प्रकाशित

कैलाली- सुदूरपश्चिमको सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको कैलाली जिल्लामा सत्तारुढ गठबन्धनभित्र सिट बाँडफाँड करीब–करीब टुंगिएको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधिसभातर्फ सिट बाँडफाँड करिब करिब टुंगिएको हो । ५ वटा निर्वाचन क्षेत्र रहेको कैलालीको क्षेत्र नं. १, ४ र ५ कांग्रेसले लिने र क्षेत्र नम्बर २ र ३ माओवादी केन्द्रले लिने सहमति भएको हो । प्रदेश सभातर्फ भने छलफल जारी छ ।

कांग्रेस कैलाली सभापति नारायणदत्त भट्टले सिट बाँडफाँटमा केन्द्रीय सहमतिविपरीत आफ्नो फरक मत राखेका छन् । प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन एकअर्काको पूरक भएकोले संघसँगै प्रदेशको टुंगो लगाउनुपर्ने उनको भनाइ छ । उनले भने, ‘सिट बाँडफाँडको कुरा प्रतिनिधि सभाको मात्रै आउँदैछ । यो राम्रो होइन । प्रतिनिधि सभासँगै प्रदेशको पनि हुनुपर्छ । भोलिको दिनमा विद्रोह भयो भने यसको जिम्मेवार को हुन्छ ?’

उनले कैलालीमा ४ वटा निर्वाचन क्षेत्र आफूहरुले पाउनुपर्ने माग राख्दै आएको बताए । निर्वाचन क्षेत्र नम्बर १ बाहेकका क्षेत्र काँग्रेसले पाउनुपर्ने उनको मत छ । क्षेत्र नं. १ को प्रदेश तर्फको क्षेत्र पनि कांग्रेसले पाउनुपर्ने माग राखेको बताए । तर भागबण्डामा क्षेत्र नम्बर १ कांग्रेसको भागमा परेको छ भने २ र ३ माओवादीलाई दिने केन्द्रीय समितिको खाका बनेको हो।

निर्वाचन क्षेत्र नं. १ नागरिक उन्मुक्ति पार्टीको आधार क्षेत्र भएकाले कांग्रेसले नचाहेको हो भन्ने प्रतिपश्नमा सभापति भटट्ले भने, ‘गबन्धनभित्र यो र त्यो छोड्ने भन्ने हुँदैन । सबैको सम्मानजनक अस्तित्वको ख्याल गर्नुपर्छ भन्ने हो ।’

कैलालीमा सिट नपाएपछि नेकपा एकीकृत समाजवादीले भने दुःख व्यक्त गर्दै बाँडफाँडलाई स्वीकार गरेर जाने बताएको छ । एकीकृत समाजवादीका नेता एवं सुदूरपश्चिमको भौतिक पूर्वाधार मन्त्री दीर्घ सोडारीले आफूहरुले कैलाली निर्वाचन क्षेत्र नम्बर ४ पाउनुपर्ने माग राखे पनि कांग्रेस र माओवादीले अहमता देखाएको आरोप लगाए । यद्यपि आफूहरु निर्णय मान्न तयार रहेको बताए । सिट बाँडफाँडप्रति माओवादी केन्द्रमा भने सन्तुष्टि देखिएको छ । माओवादी केन्द्रका कैलाली समन्वय समिति संयोजक लाजुराम चौधरीले बाँडफँडप्रति आफूहरु सन्तुष्ट रहेको बताए ।

  • फरक मत
बिहिबार, असोज १३, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?
स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन
डोटीमा भरुवा बन्दुक बरामद
भन्सार छलीका सामान नियन्त्रणमा
यस्तो छ आजको मौसम पूर्वानुमान
मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला

समाचार

सबै

सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

डोटीमा भरुवा बन्दुक बरामद

भन्सार छलीका सामान नियन्त्रणमा

सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

डोटीमा भरुवा बन्दुक बरामद

भन्सार छलीका सामान नियन्त्रणमा

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ४.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

  • ५.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ६.
    विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.