धनगढी । हाम्रो धनगढी सफा धनगढी हाम्रो,धनगढी हामी बनाउछौं अभियान अन्र्तगत धनगढी ३ मिलन चोकमा सरसफाइ गरेको छ ।
केराबारी टोलका टोल विकाश सस्था अध्यक्ष कृष्ण भट्ट, सरसफाई संयोजक बिजया के.सी र टोलबासिको उपस्थितिमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको हो ।
धनगढी ३ मिलन चोकमा सरसफाइ
धनगढी ३ मिलन चोकमा सरसफाइ
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













