धनगढी- नेपाल मगर संघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा कमल पुन मगर निर्वाचित भएका छन् । शनिवार कैलालीमा एक कार्यक्रमका बिच दोश्रो अधिवेशनबाट प्रदेश अध्यक्षमा मगर निर्वाचिन भएका हुन् । अध्यक्ष मगरसहित २१ कार्यसमिति सदस्य मनोनयन गरिएको छ ।