अछाम । मेल्लेख गाउँपालिका-४ सेलगाउँ बस्ने खडक साउदकी छोरी ७ वर्षीया कृति साउदको साँफेबगर नगरपालिका-१३ स्थित ईगडी खोलाले बगाएर बुधबार दिउँसो मृत्यु भएको छ । खोलाले बगाएर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय घुघुरकोट समेतबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला परेको हो
विशेष
सबै-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.















