धनगढी । नेकपा (एकीकृत समाजवादीका )बरिष्ठ नेता बामदेव गौतम धनगढी आउने भएका छन् । जिल्ला कमिटी कैलालीको निमन्त्रणामा गौतम धनगढी आउन लागेको पार्टी कैलाली अध्यक्ष विमलकुमार जोशीले जानकारी दिए । गौतमले १४ गते धनगढीमा जिल्ला कमिटीको बैठकमा सम्बोधन गर्ने बताईएको छ । नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेपछि गौतम पहिलो पटक उपत्यका बाहिर जिल्लाको कार्यक्रमलाई सम्बोधन गर्दैछन ।
बामदेव गौतम कैलालीको बैठकलाई सम्बोधन गर्न धनगढी आउँदै
बामदेव गौतम कैलालीको बैठकलाई सम्बोधन गर्न धनगढी आउँदै
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













