• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

धेरैको विल्लिबाँठ पारेका कार्की फेरि गुल्मी १ बाट प्रदेश सभाको टिकट लिने तयारीमा

  •   शुक्रबार, असोज २१, २०७९ मा प्रकाशित

गुल्मी- आफुलाई नेपाली काँग्रेसका युवा नेता भन्ने धनेन्द्र कार्कीले धेरैको विल्लिबाँठ पारेको समाचार प्राप्त भएको छ । कसैलाई जग्गा दिन्छु, कसैलाई श्री डिस्टिलरीमा उद्योगमा शेयर र डिलरसिप दिन्छु भन्दै डिस्टिलरीको खातामा पैसा जम्मा गर्न लगाउने तर न जग्गा दिने नत शेयर एवं डिलरसिप नै दिने गरेका छन् ।
जग्गा र डिलरसिपको रकम माग्न जाँदा गुण्डा लगाएर धम्क्याउने गरेको पनि पीडितहरुको गुनासो छ । कतिपयको जग्गामा व्यवसायिक खेती गर्ने भन्दै लिजमा लिएर हजम पार्ने र जग्गा बेच्दा नक्कली कित्ता नम्बर भिडाउने जस्ता कार्य पनि कार्कीले गर्दैं आएका छन् ।
अरुको सम्पत्ति आफ्नो पार्न जुनसुकै कर्तुत गर्ने र सम्पत्ति हात पारिसकेपछि धाक धम्की दिन पछि नपर्ने कार्कींको शैलीले आफन्त, नातागोता मात्र नभए काँग्रेसका धेरै कार्यकता एवं केही धनाढय व्यक्तिहरुको पीडित भएका छन् ।

हाम्रो कार्यालयमा केही पीडितले प्रमाणहरु समेत छाड्दै कार्कीलाई कारवाहीका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोमा पनि लिखित उजुरी बुझाएको जानकारी गराएका छन् । यस्तै प्रहरीको अन्य निकायमा पनि उनीविरुद्ध दर्जन बढी उजुरी परेका छन् । कार्कीले २०७४ सालमा अकुत रकम पेलेर गुल्मी क्षेत्र नम्बर एकबाट नेपाली काँग्रेसको तर्फबाट प्रदेश सभा सदस्यको उम्मेद्वारी पनि पाएका थिए । तर उनी नेकपा एमालेका उम्मेद्वार कमल श्रेष्ठसंग पराजित भएका थिए ।

हाल कीर्तिपुरको ट्याङ्लाफाँटामा बस्दै आएका कार्कीको रहनसहन देख्ने जोकोहीले पनि निकै हैसियतदार भएको अनुमान गर्न गाहो पर्दैन । यसपटक पनि प्रदेश सभाको टिकटको लागि लागिपरेका कार्कीले अष्टवक्रिय संगठित प्रकृतिको गिरोह खडा गरी सम्पत्ति शुद्धीकरण विभागदेखि लिएर सबै सरकारी निकायको आँखामा छारो हाल्दै आएका छन् । उनले राजश्व छल्न आफु र आफ्नो परिवारले चढ्ने गाडी समेत अर्काको नाममा दर्ता गराएका छन् ।

  • #टिकट लिने तयारीमा#
शुक्रबार, असोज २१, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.