• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज २४, २०८३
☰
शनिबार, असोज २४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ३. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ४. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ५. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ६. धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

  • ७. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ८. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ९. धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

  • १०. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

केन्द्रीय कार्यालयबाट कांग्रेस नेता महरको आग्रह- संविधानको रक्षा गर्दै नयाँ नेपाल पुनर्निर्माणमा जुटौं

  •   शुक्रबार, भदौ २७, २०८२ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले संविधानको रक्षा गर्दै सम्पूर्ण देशबासी राष्ट्र पुनर्निर्माणको अभियानमा जुट्नुपर्ने बताएका छन्। जेनजीको आन्दोलनबाट जलेर ध्वस्त भएको कांग्रेस केन्द्रीय कार्यालय पुगेर महरले उक्त अपिल गरेका हुन्।

ुहामी नेपालको राजनीतिको संघीन मोडमा उभिएका छौं। नेपालका जनताका पक्षमा २०९७ सालदेखिको परिवर्तनका पक्षमा रहेका नेपाली जनताले आज पनि नेपाल पुनर्निर्माणमा योगदान दिनुपर्ने बेला आएको छ। नेपालका सरकारी संरचना ध्वस्त भएका छन्। यसबाट हामी आत्तिनु हुँदैन। खरानीबाट पनि मुलुकहरू माथि उठेका थुप्रै उदाहरण हामी सामू छन्। हिरोसिमा र नागसाकी जस्तै हामी पुनर्निर्माण गरेर देशलाई जुरुक्क माथि उठाउन सक्छौं,ु महरले भने।

पछिल्लो पटकको देशमा भ्रष्टाचारको गन्ध, सुशासनको स्थापना र सामाजिक सञ्जाल सुचारुको माग गरेर जेनजी पुस्ताले गरेको आन्दोलन एउटा बिन्दुमा आएर अड्किएको र यसको निकासका लागि सबै पक्ष तत्पर रहनु पर्ने उनको धारणा छ।

बिपी कोइरालाको ११२औं जन्मजयन्तिको अवसरमा सिंहदरबार, सर्वोच्च अदालतलगायत नेपालका थुप्रै राणाकालदेखि स्थापना हुँदै आएका संस्था ध्वस्त भएकोप्रति आफू निकै मर्माहत भएको उनले बताए। जेनजी पुस्ताको उदेश्य विध्वंश नभए पनि आन्दोलनमा ठूलो घुसपैठ भएको उनी बताउँछन्।

राजनीतिक दलका पार्टी कार्यालय मात्र जलेका छैनन्। देशका सार्वजनिक कार्यालय, नेताका निजी निवास ध्वस्त भएका छन्। यसबाट मुलुकले खर्बौको क्षति बेहोर्नु परेको छ। यो घाटा पुर्तिका लागि नेपाली जनता दिलबाट नै सक्रिय हुनुपर्ने बेला आएको छ। खरानी टकटक्याएर नेपाललाई जुरुक्क माथि उठ्ने काम गरौं,ु उनले भने।

जेनजी पुस्ताले माग गरे अनुसार आन्दोलन सफलता उन्मुख भएको बताउँदै उनले युवाहरूका माग सम्बोधनमा पनि गम्भीर हुनुपर्ने धारणा राखेका छन्। संविधान र विधिको शासनभित्र रहेर नै नयाँ नेपाल निर्माणमा सबै जुट्नुपर्ने महरले बताए।

देशभर आगजनीबाट भएको क्षतिप्रति उनले गहिरो दुस्ख व्यक्त गरेका छन्। अहिलेसम्म आन्दोलनका क्रममा ३४ जनाले ज्यान गुमाएकोप्रति महरले समवेदना व्यक्त गरेका छन्। कांग्रेस सभापतिलगायत विभिन्न राजनीतिक दलका नेतामाथि भएको हमला लोकतन्त्रविरुद्धको हमला भएको उनको ठहर छ।

महर आज सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत हुँदै कांग्रेस पार्टी कार्यालय पुगेका थिए। पार्टीबाट पहिलो पटक केन्द्रीय कार्यालय पुगेका महरले केही नेता कार्यकर्तालाई बोलाएर देशमा डराउनु पर्ने अवस्था नरेको बताएका थिए। उनले आफ्ना गतिविधिमा सक्रिय हुन निर्देशनसमेत दिएका छन्।

  • पुनर्निर्माणमा जुटौं
शुक्रबार, भदौ २७, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने
धनगढीबाट २६ लाख बढीको भन्सार छलीका सामानसहित भारतीय नागरिक पक्राउ
सुदूरपश्चिम प्रदेशको बजेट सार्वजनिक अझै अनिश्चित
नेपाली कांग्रेसको सभापतिमा थापा विजयी
सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा बिष्ट नियुक्त
आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

समाचार

सबै

रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

धनगढीबाट २६ लाख बढीको भन्सार छलीका सामानसहित भारतीय नागरिक पक्राउ

सुदूरपश्चिम प्रदेशको बजेट सार्वजनिक अझै अनिश्चित

नेपाली कांग्रेसको सभापतिमा थापा विजयी

रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

धनगढीबाट २६ लाख बढीको भन्सार छलीका सामानसहित भारतीय नागरिक पक्राउ

सुदूरपश्चिम प्रदेशको बजेट सार्वजनिक अझै अनिश्चित

नेपाली कांग्रेसको सभापतिमा थापा विजयी

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ३.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ४.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

  • ५.
    रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५

  • ६.
    धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.