धनगढी – कैलाली निर्वाचन क्षेत्र न. ५ बाट प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाले भोली (आइतबार) ११ बजे उम्मेदवारी दर्ता गर्ने भएका छन् । उनले एकल उम्मेदवारी दर्ता गर्ने भएका हुन् । धनगढीमा शुक्रबार उनले स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका थिए ।













