धनगढी । कैलालीबाट भन्सार छलिका चार लाख ५ हजार ५६० रुपैया वरावरको समान प्रहरीले फेला पारी बरामद गरेको छ । कैलालीको धनगढी २ सिसा पोष्ट र टिकापुर ९ ठोसे बजार नजिकबाट सो मुल्यको सुटपिस, साडी, रङ्गोली, धोती, बच्चाको कपडा, झालर लाइट, पाइप लाइट, प्लाष्टिक झिल्ली लगायतका सामानहरु फेलापारी जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बरामद गरेको हो ।
विशेष
सबै-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.















