धनगढी । कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिलन डगौरा रहेको प्रहरीले जनाएको छ । सोमबार साझ कैलालीको जोशीपुर ७ घैलाबौनिया बस्ने बर्ष ३६ को डगौरालाई घर नजिकै नालामा बिजुलीको तार जोडी माछा मार्ने क्रममा करेन्ट लागेको थियो ।