• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु

  •   शनिबार, असोज २५, २०८२ मा प्रकाशित

काठमाडौं । झापा, शिवसताक्षी नगरपालिका-१ मन्दिर टोलस्थित सडकमा प्र.१-०१-०१६ प ९३५८ नम्बरको स्कुटर र प्र.१-०२-०४३ प ९४७५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक बिर्तामोड नगरपालिका-५ बस्ने २५ वर्षीया निरूता भट्टराईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जना र मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
सप्तरी, अग्नीसाइर कृष्णसवरन गाउँपालिका-२ चाँदनी चोकस्थित सडकमा ना.१अ.यो. १८६ नम्बरको ट्रकको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ७६ वर्षीय बमभोज चौधरीको शुक्रबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । प्रहरीले हाल फरार ट्रक चालकको खोजी गरिरहेको छ ।
तनहुँ, आँबुखैरेनी गाउँपालिका-३ खत्रीटोलस्थित सडकमा ग.२६ प २२११ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका-२ बसपार्क बस्ने रूपन्देही घर भएका २८ वर्षीय बिजय तामाङको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको आँबुखैरेनी अस्पताल तनहुँमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागि सिएमसी अस्पताल चितवन रिफर गरिएको छ ।

यसैगरी तनहुँ, बन्दीपुर गाउँपालिका-४ बिमलनगरस्थित सडकमा ग.१ ख ९७०८ नम्बरको बस र ग.२६ प ९२८७ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक गोरखा धार्चे गाउँपालिका(७ बस्ने २८ वर्षीय पनराम गुरूङको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सिएमसी अस्पताल चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कपिलवस्तु, बुद्धभुमी नगरपालिका(२ गोरूसिंगे तौलिहवा चोकस्थित सडकमा बा.प्र.०१-००३२ च ८७६६ नम्बरको इभी भ्यानमा प्र.१-०१-०१४ प १८६४ नम्बरको मोटरसाइकल ठक्कर खाई पुनस् लु.३ च ७५७ नम्बरको स्कार्पियोसँग ठोक्किएर शुक्रबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक झापा बुद्धशान्ती गाउँपालिका(१ घर भएका २८ वर्षीय लोसन पौडेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्य भएको हो । भ्यान र स्कार्पियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी कपिलवस्तु, यसोधरा गाउँपालिका-५ सुठौलीस्थित सडकमा रोकी राखेको यूपी ५१ एटी ४४५५ नम्बरको टेलरमा लु.२२ प ९४८४ नम्बरको मोटरसाइकल ठक्कर खाई शुक्रबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक बाणगंगा नगरपालिका-२ पिपरा बस्ने ३० वर्षीय गणेश कुमार गुप्ताको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार टेलर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
हुम्ला, चंखेली गाउँपालिका(४ बेशी खोलास्थित सडकमा मेल्छामबाट पिप्लाङतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ च १०९१ नम्बरको डबल क्याप जिप अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा जिपमा सवार ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही गाउँपालिका-६ बस्ने २८ वर्षीय मनबिर बुढा, २ वर्षीय देवाङ्स बुढा, सिमकोट गाउँपालिका-८ स्यांडा बस्ने २८ वर्षीया बसन्ती रोकाया र ४ वर्षीया जागृती रोकाया रहेका छन् । साथै दुर्घटनामा गम्भीर घाइते भएका मनबिर, देवाङ्स र बसन्तीको वर्थिङ सेन्टर अस्पताल मेलछाममा र जागृतीको प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका जिपमा सवार अन्य ४ जनाको प्रदेश अस्पताल
कालागाउँमा उपचार भइरहेको छ ।

डोटी, जोरायल गाउँपालिका(१ गोल्डेनस्थित सडकमा अछामबाट धनगढीतर्फ जाँदै गरेको सु.प.प्र.०१-००१ ख ३९५६ नम्बरको हाइस अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा हाइसमा सवार अछाम मङ्गलसेन नगरपालिका-९ बस्ने २२ वर्षीया हरिया परियारको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका हाइसमा सवार मध्ये ६ जनाको पदमा अस्पताल अत्तरिया कैलाली र १८ जनाको नवजिवन अस्पताल धनगढी कैलालीमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

शनिबार, असोज २५, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.