कञ्चनपुर । कञ्चनपुरमा पटाका सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार साझ प्रहरीले बिशेष सुचनाको आधारमा
कञ्चनपुर भिमदत्त ३ बस्ने बर्ष ४९ को खडक पालको घरमा खानतलासी गर्दा रु.२८ लाख ९८ हजार ६५० मुल्यको पटाका फेला पारेको हो ।
सो पटाका साहित घरधनिलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । सो सम्बन्धमा थप
अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
बिष्फोटक पदार्थ (पटाका )सहित एक जना पक्राउ
बिष्फोटक पदार्थ (पटाका )सहित एक जना पक्राउ
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार















