• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज २४, २०८३
☰
शनिबार, असोज २४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ३. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ४. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ५. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ६. धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

  • ७. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ८. धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

  • ९. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

  • १०. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

नीति बने पनि कार्यान्वयन नभएकोमा सरोकारवालाद्वारा चिन्ता व्यक्त

  •   शुक्रबार, असोज ३१, २०८२ मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेशमा नीति बने पनि कार्यान्वयन नभएकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । सञ्चार प्रतिष्ठान नेपाल कैलालीले आयोजना गरेको सुदूरपश्चिम प्रदेश लैंगिक समानता तथा सामाजिक समावेशीकरण नीति २०८१ को समीक्षा कार्यक्रममा बोल्ने सहभागीले बनेका नीति कार्यान्वयनमा आउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयमा कार्यरत महिनावती चौधरीले सुदूरपश्चिममा नीतिको अभाव नभएको बताइन् । ‘सुदूरपश्चिममा नीतिको कमी छैन । मुक्त कमैया, कमलरीका पक्षामा थुप्रै ऐन बनेका छन् । तर कार्यान्वयन भएका छैनन उनले भनिन ।’

नीतिका बारेमा बहस धेरै भएको तर, त्यसलाई कार्यान्वयनमा लैजान नसकेको दलित अधिकार संघ फेडो कैलालीको अध्यरक्ष सविना सुनारले दोहोर्याईन् । ‘नीति आएका छन्, कार्यान्वयन भएको छैन । यो पाराले समाज कहाँ जाने हो रु’ उनले प्रतिप्रश्न गरिन ।

कार्यक्रममा लैगिंक तथा यौनिक अल्पसंख्यक समुदायको तथ्यांक समेत प्रदेशमा नभएको भन्दै सुदूरपश्चिम समाजमा आवद्ध पुप्पराज पुनमगरले गुनासो गरे । आफ्नो समुदायको पक्षमा नीति बन्न नसकेको उनले उल्लेख गरे ।
य

स्तैगरी महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएकी विमला कडायतले बाल विवाह सम्बन्धि थुप्रै नीति भए पनि त्यसलाई कार्यान्वयनमा लिन नसकेको बताईन । नीति हुँदा हुँदै पनि सबै कुरा मेलमिलापमा टुङगाउने कामले झन् समस्या बल्झिरहेको उनको गुनासो छ ।
कार्यक्रममा गैर सरकारी संस्था महासंघ सुदूरपश्चिम प्रदेश समितिका सचिव लोकमान धामीले राजनीतिक रुपमा समाबेशीकरण समानता बढेको देखिएपनि बाल विवाह, जातीय छुवाछुत, छाउपडी प्रथा जस्ता कुरुतीमा नीति कार्यान्वयन अघि बढ्न नसकेको बताए ।

कार्यक्रममा प्रदेशसभा सदस्य ललिता सुनारले तर्जुमा भएका नीतिहरुको समेत प्रभावकारी कार्यान्वन हुन नसक्नु बिडम्बना भएको बताईन । प्रदेशसभा सदस्य इन्द्रा गिरीले प्रदेश सरकारले ल्याएको नीति अनुसार अघि बढ्न सके समाज रुपान्तरण हुन सक्ने बताइन् ।

पूर्वमन्त्री लक्ष्मी विकले प्रदेशमा अझैँ पनि वर्गीय विभेद कायमै रहेकोले सामाजिक जागरण र सचेतना आवश्यक रहेको बताइन् ।
कार्यक्रममा विशेष अधिकारी समितिका सभापति तुलसी देवकोटाले प्रदेशमा धेरै बनेका नीति विस्तारै कार्यान्वन हुँदै जाने विश्वास व्यक्त गरिन् ।
सामाजिक विकास समितिका सभापति धर्मराज पाठकले आर्थिक, सामाजिक र सांस्कृतिक चेतनाको विकास नभएसम्म समाज रुपान्तरण नहनेमा जोड दिए । उनले नीति जतिसुकै राम्रो भए पनि नियत ठीक नहुँदा कार्यान्वयनमा समस्या देखिएको बताए । सुदूरपश्चिममा भएका साधनस्रोतको उच्चतम प्रयोग गर्न दीर्घकालिन रणनीति बनाएर अघि बढ्नुपर्ने बताए ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव हेमराज रेग्मीले कार्यक्रममा उठेका सवालको जवाफ दिँदै बनेका नीतिको प्रभाव तत्काल नदेखिएपनि क्रमशः बर्षेनि देखिदै जाने बताए ।

उनले प्रदेश लैंगिक समानता तथा सामाजिक समावेशीकरण नीति २०८१ अनुसार चालु आर्थिक वर्षमा थुप्रै कार्यक्रमका लागि बजेट विनियोजन गरी कार्यान्वयनको चरणमा रहेको बताए ।

सञ्चार प्रतिष्ठान नेपालका अध्यक्ष हेमकर्ण विकको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव हेमराज रेग्मीले प्रदेश लैंगिक समानता तथा सामाजिक समावेशीकरण नीति २०८१ बारे र अधिबक्ता पुष्प विक्रम शाहीले नेपालको संविधानमा भएको व्यवस्था बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

शुक्रबार, असोज ३१, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा
टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता
बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश
युवा विद्यार्थीले स्वदेशमै अवसर खोज्नुपर्छ : प्रदेश प्रमुख मियाँ
रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने
धनगढीबाट २६ लाख बढीको भन्सार छलीका सामानसहित भारतीय नागरिक पक्राउ

समाचार

सबै

फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा

टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश

युवा विद्यार्थीले स्वदेशमै अवसर खोज्नुपर्छ : प्रदेश प्रमुख मियाँ

फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा

टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश

युवा विद्यार्थीले स्वदेशमै अवसर खोज्नुपर्छ : प्रदेश प्रमुख मियाँ

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ३.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

  • ४.
    रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५

  • ५.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ६.
    धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.