दिपायल- लगातारको बर्षाले डोटीमा सडक अवरुद्ध भएका छन् । दिपायल सिलगढी नगरपालिका -४ राजपुर सुल्लेखमा पहिरोका कारण सडक अवरुद्ध हुँदा नेपाली सेनाले बाटो खुलाइरहेको छ ।