धनगढी – कैलाली क्षेत्र न ५ मा प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्रपार्टीबाट इश्वरी बिष्टले उमेदवारी दर्ता गरेका छन् ।आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढी स्थीत स्वास्थ्य तालिम केन्द्रमा पुगेर उनले मनोनय दर्ता गरेका हुन् ।
राष्ट्रिय स्वतन्त्रपार्टी बाट बिष्टले गरे उमेदवारी दर्ता
राष्ट्रिय स्वतन्त्रपार्टी बाट बिष्टले गरे उमेदवारी दर्ता
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













