• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज २४, २०८३
☰
शनिबार, असोज २४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ३. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ४. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ५. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ६. धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

  • ७. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ८. धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

  • ९. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

  • १०. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

प्रदेश सुरक्षा समितिको बैठक स् दिपावली, छठ र निर्वाचनका लागि सुदृढ सुरक्षा रणनीति तयार

  •   सोमबार, कार्तिक ०३, २०८२ मा प्रकाशित

धनगढी। सुदूरपश्चिम प्रदेशमा दिपावली, छठपर्व तथा आउँदो प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था सुदृढ पार्ने तयारी गरिएको छ।
आईतबार मुख्यमन्त्री निवासमा बसेको प्रदेश सुरक्षा समितिको बैठकले विभिन्न महत्वपूर्ण निर्णय गर्दै प्रदेशभर एकीकृत सुरक्षा रणनीति कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो।
बैठकमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री श्री कमल बहादुर शाहको विशेष उपस्थिती रहेको थियो भने बैठकको संयोजन आन्तरिक मामिला तथा कानून मन्त्री श्री हीरा साकीले गरेका थिए।
बैठकले आगामी २०७९ साल फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी एकीकृत सुरक्षा रणनीति तयार गर्ने र आम नागरिकमा सुरक्षाको प्रत्याभूति हुने गरी आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको छ।

त्यस्तै, दिपावली र छठ पर्वका अवसरमा भारत जाने र आउने नागरिकहरूको सुरक्षालाई सहज बनाउन, सीमाक्षेत्रका मुख्य नाकाहरूमा एकीकृत सुरक्षा जाँचको व्यवस्था मिलाइने भएको छ। यस अवधिमा हुन सक्ने लुटपाट, चोरी, र अन्य आपराधिक गतिविधिलाई नियन्त्रण गर्न प्रहरी, सशस्त्र प्रहरी र अन्य निकायले संयुक्त रूपमा निगरानी गर्ने तयारी गरिएको छ।
लागुऔषधको बिक्री, वितरण तथा ओसार–प्रसारमा नियन्त्रण गर्न सरोकारवाला निकायहरूबीच संयुक्त रणनीति तयार गरी त्यसको प्रभावकारी कार्यान्वयन गर्न शुरक्षा निकायलाई निर्देशन दिइएको मुख्यमन्त्री कमल बहादुर शाहले बताए ।
त्यस्तै, पर्वका समयमा बजारमा हुन सक्ने मूल्यवृद्धि, अखाद्य वस्तुको मिसावट, म्याद नाघेका खाद्यवस्तुहरूको बिक्री लगायतका गतिविधि रोक्न सम्बन्धित निकायलाई अनुगमन र मूल्यांकन प्रभावकारी बनाउन निर्देशन दिइएको छ।

बैठकले सार्वजनिक सेवा प्रवाहलाई सरल, सहज र जनआकांक्षा अनुरूप बनाउनका साथै सुशासन कायम गर्न सबै सार्वजनिक निकायलाई सेवाको सरलीकरण, सबलीकरण र संस्थागत सुदृढीकरण गर्न समेत निर्देशन दिएको छ। बैठकमा प्रदेशका प्रमुख जिल्ला अधिकारीहरू, सुरक्षा निकायका उच्च अधिकारीहरू र अनुसन्धान निकायका प्रतिनिधिहरूको उपस्थिति थियो।

उपस्थितमध्ये कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, प्रहरी नायब महानिरीक्षक ओम बहादुर राना, महाशाखा प्रमुख कोमल प्रसाद ओझा, सुदूरपश्चिम पृतना हेडक्वाटर, तेघरीका उपरथी किरण केसी, सशस्त्र प्रहरी नं ७ वैद्यनाथ वाहिनी मुख्यालय, अत्त्रियाका सशस्त्र प्रहरी नायक महानिरिषक प्रदिप कुमार पाल, महासेनानी ईश्वर बुढाथोकी, र राष्ट्रिय अनुसन्धान सु।प। प्रदेश कार्यालय, धनगढीका सह अनुसन्धान निर्देशक नगेन्द्र प्रसाद दहाल लगायतका अधिकारीहरूको सहभागिता रहेको थियो।

बैठकमा सहभागीहरूले प्रदेशमा हाल देखिएको सुरक्षासम्बन्धी चुनौतीबारे आ–आफ्ना धारणा राख्दै आगामी दिनमा नागरिकलाई सुरक्षाको भरोसा दिलाउने गरी संयुक्त रूपमा कार्य गर्न प्रतिबद्धता जनाएका थिए।

  • रणनीति तयार
सोमबार, कार्तिक ०३, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा
टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता
बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश
युवा विद्यार्थीले स्वदेशमै अवसर खोज्नुपर्छ : प्रदेश प्रमुख मियाँ
रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने
धनगढीबाट २६ लाख बढीको भन्सार छलीका सामानसहित भारतीय नागरिक पक्राउ

समाचार

सबै

फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा

टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश

युवा विद्यार्थीले स्वदेशमै अवसर खोज्नुपर्छ : प्रदेश प्रमुख मियाँ

फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा

टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश

युवा विद्यार्थीले स्वदेशमै अवसर खोज्नुपर्छ : प्रदेश प्रमुख मियाँ

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ३.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

  • ४.
    रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५

  • ५.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ६.
    धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.