धनगढी- पूर्व सांसद पुष्करनाथ ओझाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।
आइतबार ओझाले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गराएका हुन्।
उनले प्रतिनिधि सभाका लागि कैलाली क्षेत्र नम्बर -५ बाट स्वतन्त्र उम्मेदवारी दिएका हुन्।