• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज २४, २०८३
☰
शनिबार, असोज २४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ३. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ४. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ५. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ६. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ७. धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

  • ८. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

  • ९. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • १०. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

जखौरताल किनारमा उम्रिएका झारहरुलाई सफाई गरिँदै

  •   बिहिबार, कार्तिक २०, २०८२ मा प्रकाशित

कैलाली । धनगढी उपमहानगरपालिका–७ स्थित देवहरिया वनस्पती उद्यानमा रहेको जखौरताल किनारमा उम्रिएका झारहरुलाई सफाई गरिन थालिएको छ ।

सरसफाईका लागि दैनिक ६ जनाको टोली लागेको जनाइएको छ । दैनिक ७५५ रुपैयाँ ज्यालादारीमा उनीहरुले काम गरिरहेको वनस्पती अनुसन्धान केन्द्र कैलालीका प्रमुख गंगादत्त भट्टले निशाना न्युजलाई जानकारी दिए ।

देवहरिया वनस्पति उद्यानमा ३ वटा ताल रहेको उनले बताए । यहाँ ३ वटा ताल मध्ये जखौर ताल,मुरखट्टी,मुरखुट्टा ताल रहेको उनले बताए । झारपातका कारण तालको सोभा नै बिग्रन थालेपछि सफाई अभियानलाई तीब्रता दिएको उनको भनाइ छ ।

‘तालभित्र जलीय वनस्पतिको राम्रो उपस्थित भएको पाइन्छ’ उनले भने ‘विशेषगरी ३ किसमका कमलका फूलहरु तालमा फुलिरहेको देख्न पाइन्छ । तालभित्र उम्रेका झारपातका कारण जलीय वनस्पती नै लोपहुने र कमलका फूलहरुको अस्तित्व गुम्ने खतरा हुनुले सरसफाईलाई तीब्रता दिएको उनले बताए ।

देवहरियामा महत्वपूर्ण जलीय वनस्पतीको राम्रो उपस्थिति

यहाँ फूलने तीन वटा कमलमध्ये १ प्रजातिको कमल रातको १२ बजे फक्रिने र दिउँसोको समयमा सिउडिने गरेको उनले बताए । यस्को अलवा तालको छेउछाउमा जंगली धान र महत्वपूर्ण जलीय वनस्पतीको राम्रो उपस्थिति रहँदै आएको उनले बताए ।

५०० भन्दा वढी प्रजातिका वनस्पती,५० भन्दाबढी प्रजातिका चराहरु

उद्यानमा ५०० भन्दा वढी प्रजातीका वनस्पती पाइनुका साथै ताल क्षेत्रमा चरचुरुङ्गीको प्रमुख वासस्थान पनि रहँदै आएको उनले बताए ।

हिउँद महिनामा ५० भन्दा वढी प्रजातिका चराहरु देखिनुका साथै यस्को अलवा पुतली,किरा फट्याङग्रा र विभिन्न प्रजातिका माछाहरु पनि तालमा पाइने गरेको उनको भनाइ छ ।

‘यो उद्यान शैक्षिक उदेश्य प्राप्तीका लागि महत्वपूर्ण गन्तव्य स्थल हुन गएको छ’ उनले भने ‘उद्यानमा स्वस्थानीय वनस्पतीहरु,परस्थानीय वनस्पतिहरु र जडीवुटीजन्य वनस्पति प्रजातिको लेवलिङ सहित सूचना प्रवाह गरेको पाइन्छ ।’ उद्यानभित्र दैनिक २०० जना आन्तरिक पर्यटक घुम्न आउने गरेको उनले बताए ।

तेजपात,कुरिलो,चिउरी,निम,शीतल चिनि,बोझो आदि वनस्पती बिरुवा निःशुल्क वितरण पनि गर्दै आएको उनले बताए । उद्यानमा सुदूरपश्चिम प्रदेशमा पाइने सुगन्धित वनस्पतीको तेल निकालेर मात्रा के छ,तत्व के पाइन्छ भनेर अध्ययन अनुसन्धान गरिँदै आएको उनले बताए ।

प्रमुख भट्टका अनुसार यो क्षेत्र सुदूरपश्चिमकै गन्तव्य स्थल बन्न सक्ने बताए । तीन वटा ठूला ताल रहेको यो क्षेत्रमा सम्भावन धेरै रहेका उनले बताए । साधन स्रोत सहि सदुपयोग गर्दै अगाडि बढे यो क्षेत्र सुदूरपश्चिमकै नमुना क्षेत्र बन्ने उनको तर्क छ ।

बिहिबार, कार्तिक २०, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा
टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता
बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश
युवा विद्यार्थीले स्वदेशमै अवसर खोज्नुपर्छ : प्रदेश प्रमुख मियाँ
रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने
धनगढीबाट २६ लाख बढीको भन्सार छलीका सामानसहित भारतीय नागरिक पक्राउ

समाचार

सबै

फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा

टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश

युवा विद्यार्थीले स्वदेशमै अवसर खोज्नुपर्छ : प्रदेश प्रमुख मियाँ

फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा

टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश

युवा विद्यार्थीले स्वदेशमै अवसर खोज्नुपर्छ : प्रदेश प्रमुख मियाँ

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ३.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

  • ४.
    रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५

  • ५.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ६.
    गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.