• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

खारेज हुनसक्छ रेशम चौधरीको उम्मेदवारी

  •   आइतबार, असोज २३, २०७९ मा प्रकाशित

काठमाडौं- २०७२ सालमा कैलालीको टिकापुरमा भएको हिंसात्मक घटनामा दोषी ठहर भएर कैद भुक्तान गरिरहेका रेशम चौधरीले बर्दिया–२ बाट उम्मेदवारी दिए । नागरिक उन्मुक्ति पार्टीका तर्फबाट उनले प्रतिनिधि मार्फत मनोनयन दर्ता गराएका हुन् ।

यसअघि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी कैलाली–१ मा उम्मेदवारी दिएर निर्वाचित भएका थिए । त्यतिबेला उनी फरार अभियुक्त थिए । तर अहिले उनलाई जिल्ला र उच्च अदालतले दोषी ठहर गरेको छ । डिल्लीबजार कारागारमा बसेर उनले आफूमाथिको फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेका छन् । उनी अहिले ‘कैदी’को रुपमा आफूमाथिको जन्मकैदको सजाय भुक्तान गरिरहेका छन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३(झ) मा उम्मेदवारको अयोग्यतासम्बन्धी व्यवस्था छ । जसमा, ‘कैदमा बसेकोमा कैद बसेको अवधिभर’ उम्मेद्वार हुन नपाइने भनिएको छ । त्यसो भए उनी २०७४ सालको निर्वाचनमा कसरी उम्मेदवार बने भन्ने प्रश्न उठ्नसक्छ । त्यतिबेला उनी विरुद्धको मुद्दा जिल्ला अदालतमा विचाराधीन थियो र उनी फरार अभियुक्तका रुपमा थिए ।

‘कैद भुक्तान गरिररहेको व्यक्ति निर्वाचनमा उम्मेद्वार हुन सक्दैन, यसवारे कानूनमा स्पष्ट व्यवस्था छ’ निर्वाचन आयोगका सहायक प्रवक्ता गुरु वाग्लेले भने, ‘मनोनयन दर्ता गर्ने क्रममा कोही पनि म कैदी हुँ वा मलाई प्रतिनिधि पठाएको व्यक्ति कैदी हो नभनेको हुनसक्छ । यस्तो अवस्थामा उम्मेद्वारी दर्ता हुन्छ ।’

उनका अनुसार, आज उम्मेदवारी दर्तापछि भोलि कागजात जाँचबुझ र छानबिन हुन्छ । त्यसक्रममा निर्वाचन अधिकृतले कुनै त्रुटी वा कानून विपरीतको अवस्था देखेमा उम्मेदवारी रद्ध गर्नसक्छ । निर्वाचन अधिकृतले कुनै त्रुटी देखेन भने उम्मेदवारहरुको प्रारम्भिक नामावली प्रकाशित हुन्छ । त्यसपछि पर्ने दावीविरोधका क्रममा जाँचबुझ हुन्छ र कानून विपरीतको उम्मेदवारी खारेज हुनसक्छ । उनले भने, ‘त्यो निर्णय गर्न निर्वाचन अधिकृत अधिकारसम्पन्न हुन्छ, आयोगसम्म सोध्नै पर्दैन ।’

निर्वाचन आयोगस्रोतका अनुसार, केही दिनअघि आफूलाई रेशम चौधरीको कानून व्यवसायी बताउने एक व्यक्ति आयोगको कानून महाशाखामा पुगेर उम्मेदवारीवारे सोधपुछ गरेका थिए । त्यसक्रममा आयोगका कर्मचारीले उम्मेदवारी तत्काल रद्ध हुने भएकाले मनोनयनपत्र दर्ता गर्नुको कुनै अर्थ नहुने सुझाव दिएका थिए । तर चौधरीविरुद्धको मुद्दा अन्तिम भइनसकेकाले उम्मेदवारी दर्ता गर्न मिल्ने भन्दै ती व्यक्ति आयोगबाट फर्किएका थिए ।

  • खारेज
आइतबार, असोज २३, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.