• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज २६, २०८३
☰
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ घण्टा 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

लोकप्रिय समाचार

  • १. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • २. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • ४. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ५. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

  • ६. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • ७. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • ८. धनगढीमा जेई खोप अभियान: ६४ हजार २९८ जनाले लगाए खाेप

  • ९. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • १०. अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

पूर्वाधारदेखि रोजगारीसम्मका योजना सार्वजनिक गर्दै सिंह चुनावी मैदानमा

  •   मङ्गलबार, फागुन ०५, २०८२ मा प्रकाशित

कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बचनबहादुर सिंहले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधार विकासलाई केन्द्रमा राख्दै आफ्नो विस्तृत चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन्। नेकपा (एमाले)का उम्मेदवार सिंहले क्षेत्रको समग्र विकास र नागरिकको जीवनस्तर उकास्ने लक्ष्यसहित योजनाहरू सार्वजनिक गरेका हुन्।

सार्वजनिक प्रतिबद्धतामा उनले सुशासनलाई पहिलो प्राथमिकतामा राख्दै सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी, सरल र जनमैत्री बनाउने उल्लेख गरेका छन्। भ्रष्टाचारविरुद्ध कडाइका साथ उत्रिने, जनताको गुनासो सुन्ने प्रभावकारी संयन्त्र बनाउने तथा जनप्रतिनिधि र नागरिकबीच नियमित संवाद कायम गर्ने उनको योजना छ।

शिक्षा क्षेत्र सुधारका लागि सामुदायिक क्याम्पसको स्तरोन्नति, विद्यालयमा डिजिटल कक्षा सञ्चालन, छात्रवृत्ति विस्तार तथा विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता सिंहले जनाएका छन्। साथै विपन्न, दलित र जेहेन्दार विद्यार्थीलाई विशेष सहयोग उपलब्ध गराइने उनले बताएका छन्।

स्वास्थ्य सेवातर्फ प्रत्येक वडामा स्वास्थ्य संस्था स्तरोन्नति गर्ने, विशेषज्ञ सेवा विस्तार गर्ने, स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने र ज्येष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था मिलाउने योजना सार्वजनिक गरिएको छ। स्वच्छ खानेपानी र सरसफाइमा सबै नागरिकको पहुँच पुर्‍याउने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।

कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै किसानलाई मल, बीउ र उपकरणमा अनुदान दिने, सिँचाइ सुविधा विस्तार गर्ने, कोल्ड स्टोर स्थापना गर्ने तथा उत्पादनको उचित बजारीकरण गर्ने योजना उनले अघि सारेका छन्। युवालाई सीपमूलक तालिम, स्वरोजगार कार्यक्रम र उद्यमशीलतामा जोड दिँदै रोजगारी सिर्जना गरिने उनको भनाइ छ।

पूर्वाधार विकासअन्तर्गत सडक कालोपत्रे, पुल निर्माण, चार लेन सडक विस्तार तथा धार्मिक र पर्यटकीय क्षेत्रको संरक्षण र विकास गरिने प्रतिबद्धता सिंहले जनाएका छन्। भूमिहीन, दलित र विपन्न परिवारका लागि आवास निर्माण र भूमि समस्या समाधानमा पहल गर्ने योजना पनि उनले सार्वजनिक गरेका छन्।

सिंहले कञ्चनपुर-२ को समृद्धि आफ्नो राजनीतिक जिम्मेवारी भएको उल्लेख गर्दै आगामी निर्वाचनमा आफूलाई विजयी गराई विकासको अभियानलाई सफल बनाउन मतदातासँग अपिल गरेका छन्।

मङ्गलबार, फागुन ०५, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
नेकपा नेता बाेहराले गरे पार्टी परित्यागकाे घाेषणा
शुक्लाफाँटामा जङ्गल सफारी खुला
काठमाडौँबाट धनगढी आउँदै गरेको बस दुर्घटना हुँदा सात जना घाइते
सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
लागूऔषधसहित दुई जना पक्राउ
कञ्चनपुरमा एक लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

समाचार

सबै

नेकपा नेता बाेहराले गरे पार्टी परित्यागकाे घाेषणा

शुक्लाफाँटामा जङ्गल सफारी खुला

काठमाडौँबाट धनगढी आउँदै गरेको बस दुर्घटना हुँदा सात जना घाइते

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य

नेकपा नेता बाेहराले गरे पार्टी परित्यागकाे घाेषणा

शुक्लाफाँटामा जङ्गल सफारी खुला

काठमाडौँबाट धनगढी आउँदै गरेको बस दुर्घटना हुँदा सात जना घाइते

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य

विशेष

सबै
सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ घण्टा 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

  • १.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • २.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • ४.
    गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ५.
    भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई

  • ६.
    कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.