• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज २६, २०८३
☰
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ४ घण्टा 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

लोकप्रिय समाचार

  • १. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • २. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • ४. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

  • ५. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • ६. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • ७. धनगढीमा जेई खोप अभियान: ६४ हजार २९८ जनाले लगाए खाेप

  • ८. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • ९. अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

  • १०. सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित

जेन्जीका आवाजलाई नीतिमा परिणत गर्न प्रतिबद्ध छुः मनु

  •   बिहिबार, फागुन ०७, २०८२ मा प्रकाशित

कैलाली, फागुन ०७ । प्रतिनिधि सभा निर्वाचन, कैलाली क्षेत्र नम्बर ५ का नेपाली कांग्रेस उम्मेदवार नर नारायण शाह ‘मनु’ यतिबेला चुनावी घरदैलो अभियानलाई तीव्र बनाईरहेका छन् । विशेषगरी युवापुस्ताको मुद्दा, रोजगारी, सूचना प्रविधि र उद्यमशीलतालाई केन्द्रमा राख्दै उनले “जेन्जीका आवाजलाई नीतिमा रूपान्तरण गर्ने” प्रतिबद्धता व्यक्त गरेका छन् । घरदैलो, टोलभेला र भेटघाटका क्रममा युवा मतदाताले रोजगारी अभाव, विदेश पलायन, डिजिटल अवसरको कमी, लागूपदार्थ दुव्र्यसन जस्ता मुद्दा जोडतोडले उठाईरहेका छन् । कतिपयले आक्रोस पनि पोखेका छन् । तर उम्मेदवार शाह भने ती गुनासा विनम्रतापूर्वक सुन्दै “झुटा वाचा नगर्ने, गर्न सकिने मात्रै प्रतिबद्धता गर्ने” अडानमा देखिएका छन् । “जेन्जीको आवाजलाई नीतिमा परिणत गर्नु आजको आवश्यकता हो । युवालाई विदेश पठाउने होइन, स्वदेशमै अवसर सिर्जना गर्ने मेरो प्राथमिकता हो ।” कैलाली क्षेत्र नम्बर ५ का नेपाली काग्रेंसका उम्मेदवार नर नारायण शाह ‘मनु’ भन्छन्, “आधुनिक सूचना प्रविधि पार्क स्थापना गरी युवालाई आईटी, डिजिटल सीप र स्टार्टअपसँग जोड्नेछु । युथ डाईलग र ईन्नोभेसन प्ल्याटफर्म मार्फत युवाको विचार सिधै नीति निर्माण प्रक्रियामा पु¥याउनेछु । युवा–मैत्री रोजगारी नीति निर्माणका लागि संसदमा सशक्त आवाज उठाउनेछु ।”

युवालाई स्वरोजगार बनाउन तालिम, सीप, उद्यमशीलता विकास कार्यक्रम तीनै तहका सरकारसँग समन्वय गरेर सञ्चालन गरिन उनको भनाई छ । लागूपदार्थ दुव्र्यसन रोकथामका लागि अभिभावक, विद्यालय र प्रशासनसँग सहकार्यमा अभियान चलाउने योजना पनि मनुको रहेको छ । उनले मतदाताहरुलाई आफ्ना योजना र प्रतिबद्धता मार्फत मत मागिरहेका छन् । तर उनले गर्न नसकिने कामहरुको आश्वासन दिन नसक्ने अडान राख्दै आएका छन् । कैलाली क्षेत्र नम्बर ५ मा यस पटकको चुनावी बहस विकाससँगै “युवा भविष्य” वरिपरि केन्द्रित देखिएको छ । पूर्वाधार, स्टार्टअप ईकोसिस्टम, स्वरोजगार, दुव्र्यसन नियन्त्रण र युवा–मैत्री नीति निर्माणका एजेन्डा अघि सार्दै उम्मेदवार नर नारायण शाह ‘मनु’ मतदातामाझ पुगेका छन् ।

बिहिबार, फागुन ०७, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा चाङ्गनको नयाँ शोरूम सञ्चालन
नेकपा नेता बाेहराले गरे पार्टी परित्यागकाे घाेषणा
शुक्लाफाँटामा जङ्गल सफारी खुला
काठमाडौँबाट धनगढी आउँदै गरेको बस दुर्घटना हुँदा सात जना घाइते
सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
लागूऔषधसहित दुई जना पक्राउ

समाचार

सबै

धनगढीमा चाङ्गनको नयाँ शोरूम सञ्चालन

नेकपा नेता बाेहराले गरे पार्टी परित्यागकाे घाेषणा

शुक्लाफाँटामा जङ्गल सफारी खुला

काठमाडौँबाट धनगढी आउँदै गरेको बस दुर्घटना हुँदा सात जना घाइते

धनगढीमा चाङ्गनको नयाँ शोरूम सञ्चालन

नेकपा नेता बाेहराले गरे पार्टी परित्यागकाे घाेषणा

शुक्लाफाँटामा जङ्गल सफारी खुला

काठमाडौँबाट धनगढी आउँदै गरेको बस दुर्घटना हुँदा सात जना घाइते

विशेष

सबै
सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ४ घण्टा 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

  • १.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • २.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • ४.
    भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई

  • ५.
    कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१

  • ६.
    धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.