धनगढी- कैलाली जिल्लास्थित सत्तारुढ दलहरुको बैठक बसिरहेको छ । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई रणनीतिक रुपमा सफल बनाउन लागि छलफल गर्न लागेको नेपाली काँग्रेसका जिल्ला सचिव केसव राज मिश्रले बताए ।
छलफलमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी र राष्ट्रिय जनमोर्चाका केन्द्रीय तथा जिल्ला स्तरका नेताहरुको उपस्थिति रहेको छ ।













