• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

“गर्न सकिने कामको मात्रै वाचा” गर्ने शैलीले मनु तर्फ मतदाताको लहर बढ्दै

  •   शुक्रबार, फागुन ०८, २०८२ मा प्रकाशित

धनगढी । कैलाली क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका उम्मेदवार नर नारायण शाह ‘मनु’ तर्फ मतदाताको लहर बढ्दै गएको छ । चुनावी अभियान तीव्र बन्दै जाँदा गाउँ–टोलमा मतदाताको उत्साह मनु तर्फ उल्लेखनीय रूपमा बढ्दै गएको हो ।

“गर्न सकिने कामको मात्रै वाचा” गर्ने शैलीका कारण मनु प्रति मतदाताको विश्वास बढ्दै गएको मतदाताहरुको भनाई छ । स्थानीय मतदाता रामप्रसाद चौधरी भन्छन्, “हामीलाई ठूला–ठूला सपना होईन, सम्भव काम चाहिएको छ । मनुजीले जे बोल्नुहुन्छ, त्यही अनुसार काम गर्ने विश्वास दिलाउनु भएको छ । त्यसैले हामी उत्साहित छौं ।”

चुनावी अभियान अन्तर्गत टोल–टोलमा घरदैलो, कोणसभा र अन्तरक्रियाहरू भईरहेका छन् । यस्ता कार्यक्रमहरुमा मनु तर्फ मतदातामा उत्साह समेत देखिएको छ । झुटा आश्वासन नदिने, यथार्थ परक योजना मात्रै सार्वजनिक गर्ने र कार्यान्वयनमा जोड दिने प्रतिबद्धताले उनलाई रुचाउने मतदाता बढेका हुन् । स्थानीय मतदाता प्रेम चौधरी भन्छन्, “हामीलाई आकाशे सपना होईन, सम्भव काम चाहिएको छ । मनुजीले जे सम्भव छ त्यही मात्र भन्नुहुन्छ । त्यसैले यसपटक हाम्रो मत उहाँलाई नै हुन्छ ।”

जेन्जी र युवाहरु पनि नर नारायण शाह मनुको पक्षमा खुल्दै गएका छन् । उनले युवाका लागि विशेष कार्यक्रम अघि सार्दै ‘जेन्जीको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । सीपमूलक तालिम, रोजगारी सिर्जना, खेलकुद पूर्वाधार र डिजिटल अवसर विस्तार जस्ता एजेन्डाले युवाहरू उत्साहित बनेका छन् । स्थानीय युवा दीपक जोशी भन्छन्, “हामीलाई रोजगारी, पूर्वाधार र अवसर चाहिएको छ । मनु दाईले युवामुखी योजना अघि सार्नु भएको छ । त्यसैले युवाहरु उत्साहित छन् ।” अर्का युवा पुक्ष्कर बिष्ट भन्छ्न, “हामीलाई काम र अवसर चाहिएको छ । मनु दाईले युवामैत्री कार्यक्रम ल्याउने भन्नुभएको छ । त्यसैले हामी उहाँको साथमा छौं ।”
राजनीतिसँगै शिक्षा, खेलकुद तथा सामाजिक क्षेत्रमा लामो समयदेखि दिएको योगदानले पनि मतदातालाई प्रभावित पारेको छ । स्थानीयहरूका अनुसार, निरन्तर समाजसेवा र सक्रिय सहभागिताले मनुलाई भरोसायोग्य उम्मेदवारका रूपमा स्थापित गरेको छ । उनको स्वच्छ छवि र स्वभावले पनि मतदातालाई आकर्षित गरेको स्थानीयहरु बताउँछन् ।

“उहाँको व्यवहार सरल छ, कसैसँग विवाद छैन । अहिलेसम्म कुनै दाग नलागेको व्यक्ति हुनुहुन्छ । मतदाता सरस्वती भट्ट भन्छिन्, “यस्तो प्रतिनिधि पाए क्षेत्रको विकासमा टेवा पुग्छ भन्ने हाम्रो विश्वास हो ।”

चुनावी गतिविधिहरुमा बढ्दो सहभागिता र घरदैलो अभियानमा देखिएको सक्रियताले पनि उनको पक्षमा माहोल बलियो बन्दै गएको समर्थकहरूको दाबी छ । अभियानका क्रममा अधिकांश मतदाताले समर्थन जनाउँदै मत दिने प्रतिबद्धता व्यक्त गरिरहेको उनको चुनावी टोलीको दाबी छ ।

समग्रमा, स्वच्छ छवि, शालीन व्यवहार, यथार्थपरक प्रतिबद्धताकै आधारमा मनुलाई जिताएर क्षेत्रको विकासमा नयाँ गति दिने मनसाय मतदातामा देखिएको छ ।

शुक्रबार, फागुन ०८, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.