• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज २६, २०८३
☰
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ४ घण्टा 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

लोकप्रिय समाचार

  • १. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • २. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • ४. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

  • ५. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • ६. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • ७. धनगढीमा जेई खोप अभियान: ६४ हजार २९८ जनाले लगाए खाेप

  • ८. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • ९. अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

  • १०. सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित

कैलाली क्षेत्र नम्बर २ एमाले उम्मेद्वार सुर्य थापा भन्छन- ‘पार्टीभन्दा व्यक्तिलाई रोज्दैछन् मतदाता, एमालेको जित सुनिश्चित’

  •   शनिबार, फागुन ०९, २०८२ मा प्रकाशित
  1. धनगढी ।प्रतिनिधि सभा सदस्यका लागि कैलाली क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका सुर्य थापा ले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन्। प्रेस चौतारी नेपाल कैलालीद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले अहिले मतदाताले पार्टीभन्दा व्यक्तिको क्षमता र भिजनलाई प्राथमिकता दिएको बताएका हुन्।
    कार्यक्रममा उनले क्षेत्रको समग्र विकासका लागि पर्यटन, कृषि र रोजगारीलाई केन्द्रमा राखेर योजना अघि सारे। नेकपा एमाले का उम्मेदवार थापाले कर्णाली क्षेत्रको सम्भावनालाई उपयोग गर्न सके कैलालीलाई समृद्ध बनाउन सकिने बताए।
    “अहिले पार्टीभन्दा व्यक्तिलाई मतदाताले रुचाएका छन्। म यो क्षेत्रलाई समृद्ध बनाउन सक्ने व्यक्ति हुँ, त्यसैले हाम्रो जित सुनिश्चित छ” – सुर्य थापाले भने ।
    थापाले कर्णाली नदी लाई यहाँको मुख्य सम्पत्ति उल्लेख गर्दै जल पर्यटन, र्याफ्टिङ तथा सुनको सम्भावनाको अध्ययनमार्फत आर्थिक गतिविधि बढाउन सकिने धारणा राखे। साथै बर्दगोरिया धाम लगायत १० वटा पर्यटकीय क्षेत्रलाई जोड्ने योजना रहेको जानकारी दिए। जल्पादेवी क्षेत्रमा केबुलकार निर्माण गरी पर्यटन प्रवर्द्धन गरिने र त्यसबाट १,५०० युवालाई रोजगारी सिर्जना हुने उनको दाबी छ।
    कृषि उत्पादनलाई बजारीकरण र प्रशोधनसँग जोड्दै पाँच वर्षभित्र पाँच हजार युवालाई रोजगारी दिने लक्ष्य रहेको उनले बताए। “युवा विदेशिनु रहर होइन, बाध्यता हो। यो बाध्यता अन्त्य गर्नुपर्छ,” उनले भने।
    प्रतिनिधि सभामा विजयी भएपछि पाउने सेवा–सुविधा गरिब, जेहेन्दार तथा विपन्न वर्गका लागि प्रयोग गर्ने प्रतिबद्धता समेत थापाले व्यक्त गरे। सम्भावना धेरै भए पनि पहिचान र कार्यान्वयनको अभाव रहेको उल्लेख गर्दै उनले विकासका लागि स्पष्ट भिजन र इच्छाशक्ति आवश्यक रहेको बताए।

शनिबार, फागुन ०९, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा चाङ्गनको नयाँ शोरूम सञ्चालन
नेकपा नेता बाेहराले गरे पार्टी परित्यागकाे घाेषणा
शुक्लाफाँटामा जङ्गल सफारी खुला
काठमाडौँबाट धनगढी आउँदै गरेको बस दुर्घटना हुँदा सात जना घाइते
सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
लागूऔषधसहित दुई जना पक्राउ

समाचार

सबै

विशेष

सबै
सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ४ घण्टा 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

  • १.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • २.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • ४.
    भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई

  • ५.
    कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१

  • ६.
    धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.