• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज २६, २०८३
☰
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ४ घण्टा 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

लोकप्रिय समाचार

  • १. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • २. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • ४. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

  • ५. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • ६. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • ७. धनगढीमा जेई खोप अभियान: ६४ हजार २९८ जनाले लगाए खाेप

  • ८. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • ९. अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

  • १०. सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित

“सुदूरपश्चिमको दिगो आर्थिक समृद्धिका लागि उत्तर-दक्षिण र पूर्व-पश्चिम सडक सञ्जाल विस्तार अपरिहार्य”

  •   आइतबार, फागुन १०, २०८२ मा प्रकाशित

धनगढी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रेमबहादुर आलेले सुदूरपश्चिम प्रदेशको समग्र विकासलाई लक्षित गर्दै धनगढी–खुटिया–बिपिनगर–दिपायल–सायल–बझाङ हुँदै उरै भञ्ज्याङ जोड्ने रणनीतिक सडक निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आइतबार धनगढी उपमहानगरपालिका–१७, दिपनगरमा आयोजित वडा भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुदूरपश्चिमको दिगो आर्थिक समृद्धिका लागि उत्तर–दक्षिण र पूर्व–पश्चिम सडक सञ्जाल विस्तार अपरिहार्य रहेको बताए।

“यो सडक केवल यातायातको माध्यम मात्र होइन, सुदूरपश्चिमको भाग्य र भविष्य जोड्ने जीवनरेखा हो,” उनले भने, “जुनसुकै परिस्थितिमा पनि यो सडक निर्माण गरेरै छाड्ने मेरो अठोट छ।”

उनका अनुसार प्रस्तावित सडकले कैलाली, डोटी, बझाङ लगायत पहाडी तथा हिमाली जिल्लालाई तराईसँग प्रत्यक्ष रूपमा जोड्नेछ। यसबाट कृषि उपज बजारसम्म पुर्‍याउन सहज हुने, पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने तथा स्थानीय उत्पादनले राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने वातावरण सिर्जना हुने विश्वास व्यक्त गरे।

नेता अलेले सुदूरपश्चिममा पूर्वाधार अभावकै कारण विकासको गति सुस्त रहेको उल्लेख गर्दै सडक, पुल, विद्युत, सिँचाइ र स्वास्थ्य पूर्वाधार विस्तार आफ्नो प्राथमिकतामा रहेको बताए।

“म विकास गर्ने मान्छे हुँ। कैलाली–५ सहित, सिंगो सुदूरपश्चिमको समग्र विकास मेरो पहिलो प्राथमिकता हो,” उनले भने । उनले विगतमा पनि सुदुर पश्चिमको विकासका लागि करोडौँ रुपैयाँ बजेट विनियोजन गरेको दाबी गर्दै आगामी दिनमा थप योजनाबद्ध ढंगले बजेट सुनिश्चित गर्ने प्रतिबद्धता जनाए।

“हामीले सुरु गरेका धेरै योजनाहरू निर्माणको चरणमा छन्, केही सम्पन्न भइसकेका छन्। अब अझ ठूला र दीर्घकालीन परियोजनामा ध्यान केन्द्रित गर्नेछौं,” उनले भने।

भ्रष्टाचार नियन्त्रणतर्फ संकेत गर्दै आलेले सरकारी सम्पत्तिमा हिनामिना गर्ने जो–कोहीलाई कानुनी दायरामा ल्याउने स्पष्ट पारे।

“मैले लेख समितिमा प्रमाण सहित आवाज उठाएर भ्रष्टाचार गर्नेहरूलाई ठाउँका ठाउँ कारबाही गरी जेल पठाइएको छु। भ्रष्टाचारीलाई पानीमुनी गए पनि नछाड्ने मेरो अडान छ,” उनले भने।

नेता आलेले समृद्ध सुदूरपश्चिम निर्माणका लागि जनताको साथ र विश्वास आवश्यक रहेको बताउँदै विकासका योजनालाई कार्यान्वयनमा लैजान आफू सधैं अग्रसर रहने प्रतिबद्धता दोहोर्‍याए ।

“हामी मिलेर सुदूरपश्चिमको मुहार फेर्न सक्छौं,” उनले भने, “अबको पाँच वर्ष विकास र समृद्धिको आधार निर्माण गर्ने समय हो।”

राजनीतिक विश्लेषकहरूका अनुसार सुदूरपश्चिममा ठूला पूर्वाधार परियोजनाहरूको प्रतिबद्धता चुनावी एजेन्डाको केन्द्रमा रहँदै आएको छ। विशेषगरी दुर्गम क्षेत्रलाई यातायात सञ्जालसँग जोड्ने योजनाले मतदातामाझ महत्वपूर्ण प्रभाव पार्ने गरेको देखिन्छ।

स्थानीय बासिन्दाले पनि प्रस्तावित सडक निर्माणले शिक्षा, स्वास्थ्य, रोजगारी र व्यापार क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन्।

कार्यक्रममा सो पार्टीका नेता, स्थानीय प्रतिनिधि, युवा तथा महिलाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

आइतबार, फागुन १०, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा चाङ्गनको नयाँ शोरूम सञ्चालन
नेकपा नेता बाेहराले गरे पार्टी परित्यागकाे घाेषणा
शुक्लाफाँटामा जङ्गल सफारी खुला
काठमाडौँबाट धनगढी आउँदै गरेको बस दुर्घटना हुँदा सात जना घाइते
सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
लागूऔषधसहित दुई जना पक्राउ

समाचार

सबै

धनगढीमा चाङ्गनको नयाँ शोरूम सञ्चालन

नेकपा नेता बाेहराले गरे पार्टी परित्यागकाे घाेषणा

शुक्लाफाँटामा जङ्गल सफारी खुला

काठमाडौँबाट धनगढी आउँदै गरेको बस दुर्घटना हुँदा सात जना घाइते

धनगढीमा चाङ्गनको नयाँ शोरूम सञ्चालन

नेकपा नेता बाेहराले गरे पार्टी परित्यागकाे घाेषणा

शुक्लाफाँटामा जङ्गल सफारी खुला

काठमाडौँबाट धनगढी आउँदै गरेको बस दुर्घटना हुँदा सात जना घाइते

विशेष

सबै
सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ४ घण्टा 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

  • १.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • २.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • ४.
    भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई

  • ५.
    कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१

  • ६.
    धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.