• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज २६, २०८३
☰
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ६ घण्टा 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

लोकप्रिय समाचार

  • १. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • २. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • ४. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • ५. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

  • ६. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • ७. धनगढीमा जेई खोप अभियान: ६४ हजार २९८ जनाले लगाए खाेप

  • ८. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • ९. अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

  • १०. सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित

डडेल्धुराको भित्री मधेशमा शनिबार कांग्रेसको आमसभा, यी नेता हुँदैछन् सहभागी

  •   शुक्रबार, फागुन १५, २०८२ मा प्रकाशित

डडेल्धुरा। आसन्न निर्वाचनका लागि डडेल्धुरामा विभिन्न राजनीतिक दलका र तीनजना स्वतन्त्र गरी १३ जना उम्मेदवार चुनावी मैदानमा छन्।

एक मात्र निर्वाचन क्षेत्र रहेको यस जिल्लामा सबै दल आ–आफ्ना एजेन्डासहित जनताको घरदैलो र चुनावी अभियानमा छन्।

अन्य दल तथा उम्मेदवारहरूले ठूला आमसभा नगरेको अवस्थामा नेपाली कांग्रेस भने लगातार आमसभा गर्दै आएको छ।

केही दिनअघि गन्यापधुरा गाउँपालिकाको मुकाम बडालमा आमसभा गरेको कांग्रेसले फागुन १६ गते शनिबार डडेल्धुराको भित्री मधेस क्षेत्र परशुराम नगरपालिकाको जोगबुढामा अर्को आमसभा गर्ने भएको छ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसारका लागि नेपाली काँग्रेस डडेल्धुराले बृहत् चुनावी आमसभा आयोजना गर्ने भएको हो।

जिल्ला कार्यसमितिको आयोजनामा हुने आमसभा फागुन १६ गते परशुराम नगरपालिका–१२ जोगबुडास्थित परशुराम रंगमैदानमा हुनेछ।

जिल्ला कार्यसमितिले सार्वजनिक गरेको सूचनाअनुसार आमसभामा पार्टीका जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरिएको छ।

त्यसैगरी महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि तथा सुदूरपश्चिम प्रदेशका सदस्यहरूलाई पनि कार्यक्रममा बोलाइएको छ।

आमसभामा प्रदेश सभा क्षेत्रीय पदाधिकारी तथा सदस्यहरू, पालिका तहका पदाधिकारी तथा सदस्यहरू, सम्पूर्ण वडा तहका पदाधिकारी तथा सदस्यहरूको सहभागिता हुने पार्टीले जनाएको छ।

पार्टी संगठनलाई एकीकृत रूपमा प्रस्तुत गर्ने उद्देश्यले भातृ संगठन तथा शुभेच्छुक संस्थाका जिल्ला, प्रदेश सभा क्षेत्र र पालिका तहका पदाधिकारी तथा सदस्यहरूलाई समेत आमन्त्रित गरिएको छ।

यसका अतिरिक्त क्षेत्रीय प्रतिनिधि, क्रियाशील सदस्य तथा नेपाली काँग्रेसप्रति आस्था राख्ने सम्पूर्णलाई आमसभामा सहभागी हुन आग्रह गरिएको छ।

कांग्रेस जिल्ला सभापति भीमबहादुर साउँदले डडेल्धुराको भित्री मधेश क्षेत्र जोगबुडामा आयोजना हुने यस आमसभाले चुनावी अभियानलाई नयाँ गति दिने बताए।

नेपाली कांग्रेसले यही फागुन २१ गते हुन गईरहेको प्रतिनिधी सभा सदस्य निर्वाचनमा डडेल्धुराबाट प्रतक्षतर्फ नैनसिंह महरलाई उम्मेदवार बनाएको छ। समानुपातिक तर्फ हरिना देबी कामीलाई उम्मेदवार बनाएको छ।

शुक्रबार, फागुन १५, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा चाङ्गनको नयाँ शोरूम सञ्चालन
नेकपा नेता बाेहराले गरे पार्टी परित्यागकाे घाेषणा
शुक्लाफाँटामा जङ्गल सफारी खुला
काठमाडौँबाट धनगढी आउँदै गरेको बस दुर्घटना हुँदा सात जना घाइते
सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
लागूऔषधसहित दुई जना पक्राउ

समाचार

सबै

धनगढीमा चाङ्गनको नयाँ शोरूम सञ्चालन

नेकपा नेता बाेहराले गरे पार्टी परित्यागकाे घाेषणा

शुक्लाफाँटामा जङ्गल सफारी खुला

काठमाडौँबाट धनगढी आउँदै गरेको बस दुर्घटना हुँदा सात जना घाइते

धनगढीमा चाङ्गनको नयाँ शोरूम सञ्चालन

नेकपा नेता बाेहराले गरे पार्टी परित्यागकाे घाेषणा

शुक्लाफाँटामा जङ्गल सफारी खुला

काठमाडौँबाट धनगढी आउँदै गरेको बस दुर्घटना हुँदा सात जना घाइते

विशेष

सबै
सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ६ घण्टा 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

  • १.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • २.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • ४.
    कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१

  • ५.
    भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई

  • ६.
    धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.