• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

कैलाली -५ का स्वतन्त्र उम्मेदवार विष्ट रास्वपा प्रवेश

  •   सोमबार, फागुन १८, २०८२ मा प्रकाशित

धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर -५ मा स्वतन्त्र उम्मेदवारी दिएका इश्वरी विष्टले आफ्नो उम्मेदवारी निष्कृय पारेका छन्। विष्ट उम्मेदवारी निष्कृय पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित भएका छन्। २०७९ को निर्वाचनमा रास्वपाबाट कैलाली-५ मा उम्मेदवार रहेका विष्ट रास्वपा धनगढीको संस्थापक नग सभापति पनि हुन्।

सोमवार धनगढीको रास्वपा सचिवालयमा भएको कार्यक्रममा विष्टलाई रास्वपा सुदूरपश्चिमकी सह-महामन्त्री करिष्मा कठरियाले पार्टी माला र खादा लगाउँदै पार्टीमा पुनः स्वागत गरेकी हुन्। विष्टलाई रास्वपा उम्मेदवार आनन्दबहमदुर चन्दसहितका नेताहरूले पनि स्वागत गरेका छन्।

विष्टले देश परिवर्तनको संघारमा उभिएकाले व्यक्तिगत चाहना भन्दा माथि उठेर रास्वपामा उम्मेदवार चन्दलाई समर्थन गरेको बताए। उनले सुशासन र पारदर्शिताका लागि परिवर्तनको पक्षमा सबैले उभिनु पर्ने बताए। मैलै व्यक्तिगत चाहना भन्दा माथि उठेर रास्वपालाई समर्थन गरेको हुँ। सुशासन र पारदर्शिताका लागि परिवर्तनको पक्षमा उभिन कैलाली(५ मा मतदातामा अनुरोध गर्दछु, विष्टले भने।

विष्टलाई पार्टीमा स्वागत गर्दै समानुपातिक उम्मेदवारसमेत रहेकी रास्वपा प्रदेश सह(महामन्त्री करिष्मा कठरियाले स्वतन्त्र उम्मेदवारी दिएका विष्टले उम्मेदवारी निष्कृय पारेर रास्वपामै फर्किनुलाई शुभ संकेतका रुपमा लिएको बताइन्। उनले रास्वपाले कैलालीका पाँच वटै क्षेत्रमा चुनाव जित्ने दाबी गरेकी छन्।

यस्तै आफ्नै घरमा फर्किएको भन्दै विष्टलाई रास्वपा उम्मेदवार चन्दले स्वागत गरेका छन्। पार्टीको एजेन्डालाई समर्थन गर्दै विष्ट रास्वपामा समाहित हुनु सुखद रहेको चन्दले बताएका छन्।

कैलाली-५ मा १५ जना उम्मेदवार चुनावी मैदानमा थिए। जसमध्ये नागरिक उन्मुक्ति नेपालका जगन्नाथ चौधरी र स्वतन्त्र उम्मेदवार इश्वरी विष्टले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आनन्दबहादुर चन्दलाई समर्थन गरेका छन्। दुबै जनाले आफ्नो उम्मेदवारी निष्कृय पार्दै रास्वपा प्रवेश गरेका हुन्।

  • विष्ट रास्वपा प्रवेश
सोमबार, फागुन १८, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.