धनगढी । मंगलबार साँझ धनगढी-१३ कैलाली गाउँमा दुई समूहबीच भएको झडपमा घाइते भएका इन्स्पेक्टर बलराम पाण्डे र असई डबल साउदको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । असई साउदको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।
घाईते इन्सपेक्टर र असईको सेती अस्पतालमा उपचार हुँदै, अवस्था गम्भीर
घाईते इन्सपेक्टर र असईको सेती अस्पतालमा उपचार हुँदै, अवस्था गम्भीर
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार