धनगढी । कैलालीमा पनि मतदान सुरु भएको छ । आज प्रतिनिधिसभा सदस्य निर्वाचनका मतदान सुरु भएको हो ।
मतदानका लागि धनगढी उपमहानगरपालिका-५ स्थित पञ्चोदय माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदानको लागि महिला र पुरुषको उल्लेख्य सहभागिता रहेको छ ।
बिहानैदेखि मतदाताहरु मतदानका लागि लामबद्ध भएका छन ।
तस्बिरहरु















