कैलालीमा मतदान शान्तिपूर्ण भइरहेको छ। । मतदाताहरू उत्साहित भएर मतदान केन्द्रमा आइरहेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १३ जनता राष्ट्रिय माध्यमिक विद्यालयको बुथमा पहिलो मतदान समाजसेवी टेकराज भट्ट गर्नुभएको छ।