धनगढी- कञ्चनपुरमा ७ लाख बढीको पटाका बरामद गरिएको छ । जिल्लाको भीमदत्त नगरपालिका वडानम्बर ४ बसपार्कस्थित सडकबाट करिब ७ लाख २७ हजार ५ सय रूपैयाँ बराबरको बेवारिसे पटाका मंगलबार साँझ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले फेला पारी बरामद गरेको जनाएको छ ।
विशेष
सबै-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.















