• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज २७, २०८३
☰
मङ्गलबार, असोज २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • १६ घण्टा 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • १ दिन 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

लोकप्रिय समाचार

  • १. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • २. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • ४. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • ५. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • ६. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • ७. अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

  • ८. सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित

  • ९. फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा

  • १०. नवजीवन सहकारी र कैलाली हस्पिटलबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता

लम्कीचुहा अस्पताल विवादमा नगरपालिकाको कडा आपत्ति : मुख्यमन्त्रीको अभिव्यक्ति ‘भ्रामक र उक्साउने’

  •   शनिबार, बैशाख १२, २०८३ मा प्रकाशित

कैलाली । लम्कीचुहा नगरपालिकाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लम्कीचुहा अस्पतालसम्बन्धी दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ।

यातायात व्यवस्था सेवा कार्यालय, बलियामा आयोजित कार्यक्रममा मुख्यमन्त्रीले दिएको भनिएको अभिव्यक्ति तथ्यहीन, भ्रामक र द्वन्द्व उक्साउने खालको रहेको नगरपालिकाले जनाएको छ।

नगरप्रमुख सुशीला शाहीद्वारा जारी विज्ञप्तिमा लम्कीचुहामा प्रादेशिक अस्पताल स्थापना गर्न नगरपालिका सुरुदेखि नै सकारात्मक र प्रतिबद्ध रहेको उल्लेख गरिएको छ। तर स्थानीय सरकारको अधिकार, कानुनी प्रक्रिया र जनभावनालाई बेवास्ता गर्दै एकपक्षीय ढंगले निर्णय लाद्ने प्रयास अस्वीकार्य हुने स्पष्ट पारिएको छ।

विज्ञप्तिमा सर्वोच्च अदालतमा विचाराधीन विषयमा जिम्मेवार पदमा रहेको व्यक्तिले सार्वजनिक रूपमा भ्रम फैलाउने, तथ्य तोडमोड गर्ने र जनतालाई उक्साउने कार्य संवैधानिक मर्यादा र कानुनी शासनविपरीत भएको उल्लेख छ।

त्यसैगरी, कुनै समझदारीपत्र , कानुनी आधार र संस्थागत प्रक्रिया बिना नै नगरपालिकाको सम्पत्ति, संरचना र जनशक्ति हस्तान्तरण गर्ने तथा आर्थिक भार स्थानीय तहमा थोपर्ने तर नियन्त्रण प्रदेशले राख्ने प्रयास संघीयता र स्थानीय स्वायत्ततामाथिको हस्तक्षेप भएको नगरपालिकाको ठहर छ।

नगरपालिकाले स्पष्ट कार्यढाँचा, कर्मचारी व्यवस्थापन र सम्मानजनक सहमतिसहित प्रदेश सरकारले वार्तामा बोलाए दुई दिनभित्रै समस्या समाधान गरी अस्पताल सञ्चालन गर्न आफूहरू तयार रहेको जनाएको छ। अन्यथा स्थानीय अधिकार मिच्ने, मुद्दालाई राजनीतिकरण गर्ने र बलपूर्वक निर्णय लाद्ने कार्य जारी रहे कानुनी, प्रशासनिक र जनस्तरका सबै वैधानिक विकल्प प्रयोग गर्न बाध्य हुने चेतावनी दिएको छ।

साथै, भ्रमपूर्ण प्रचारका कारण अस्पताल परिसर, कर्मचारी वा सर्वसाधारणमाथि कुनै अप्रिय घटना भए त्यसको नैतिक र राजनीतिक जिम्मेवारी मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीले लिनुपर्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

नगरपालिकाले अन्त्यमा स्थानीय स्वायत्तताको सम्मान गर्दै कानुनी प्रक्रिया र संस्थागत सहमतिबाट अघि बढ्न प्रदेश सरकारसँग आग्रह गरेको छ। साथै आम नागरिकलाई भ्रामक सूचना पछ्याउन नलाग्न अनुरोध गर्दै गुणस्तरीय स्वास्थ्य सेवाप्रतिको आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ।

शनिबार, बैशाख १२, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट पारित गर्न नेकपा सांसद तयार, संसदीय छानबिन गर्ने सहमति
सुदूरपश्चिममा बजेट विवाद, कांग्रेसले सदन बहिष्कार गर्ने
प्रचण्डद्वारा वाईसीएलले बनाएका २१ अस्थायी आवास हस्तान्तरण
महिलासँगको टेलिफोन अडियो प्रकरण : सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु
डोटीमा एक नाल भरुवा बन्दुक बरामद
कञ्चनपुरमा खैरो हेरोइनसहित तीन जना पक्राउ

समाचार

सबै

बजेट पारित गर्न नेकपा सांसद तयार, संसदीय छानबिन गर्ने सहमति

सुदूरपश्चिममा बजेट विवाद, कांग्रेसले सदन बहिष्कार गर्ने

प्रचण्डद्वारा वाईसीएलले बनाएका २१ अस्थायी आवास हस्तान्तरण

महिलासँगको टेलिफोन अडियो प्रकरण : सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

बजेट पारित गर्न नेकपा सांसद तयार, संसदीय छानबिन गर्ने सहमति

सुदूरपश्चिममा बजेट विवाद, कांग्रेसले सदन बहिष्कार गर्ने

प्रचण्डद्वारा वाईसीएलले बनाएका २१ अस्थायी आवास हस्तान्तरण

महिलासँगको टेलिफोन अडियो प्रकरण : सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

विशेष

सबै
हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • १६ घण्टा 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • १ दिन 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

  • १.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • २.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • ४.
    कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१

  • ५.
    धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले

  • ६.
    रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.